Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्य र स्वरुपको आमा

चर्चित गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऐतिहासिक गीत ‘आमा’ सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीत संगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ । वरिष्ठ कलाकार रश्मि भट्टसंगै लोकप्रिय मोडल सनम कठायत र टिना श्रेष्ठसहित केही प्रतिभावान बालकलाकारहरुको जिवन्त अभिनय रहेको छ । अन्जन शर्माको निर्देशन, मुकेश हुमागाइको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियो मा आमाप्रतीको माया र सदभाव हेर्न सकिन्छ ।


सम्बन्धित समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल