Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सदनको अवरोध हटाउन सभामुखले थाले छलफल

काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारमा जारी बैठकमा दलका मुख्य सचेतक र प्रमुख सचेतक सहभागी छन् । बैठकमा सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायत विषयमा छलफल चलिरहेको छ । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध जारी राख्ने बताएका छन् । यद्यपि, हिजो बजेट पेश गर्न भने अवरोध गरेनन् । यो बैठकलगत्तै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।


सम्बन्धित समाचार

गगन र शेखरको यस्तो छ तयारी

२०८२ जेष्ठ १८

ताजा नेपाल

२८ एसएसपीको सरुवा

२०८२ जेष्ठ १८

ताजा नेपाल

हतास गृहमन्त्री क्रमशः गल्दै

२०८२ जेष्ठ १८

ताजा नेपाल