Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सभापतिमा गगन र महामन्त्रीमा विश्वप्रकाश तथा प्रदीपको उम्मेदवारी

काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । यसअघि नै सभापतिमा गगन थापाको उम्मेदवारी परिसकेको छ । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि भृकुटीमण्डपमा धमाधम उम्मेदवारी दर्ता हुन थालेको हो ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल