Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समय नपुग्दै इन्स्पेक्टरहरुको व्यापक सरुवा (सूचीसहित)

काठमाडौं। समय अवधि नपुगी प्रहरी प्रधानकार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार राती ५ सय १९ जना इन्सपेक्टरहरूको सरुवा गरेका हुन्। ती मध्ये केही काजमा रहेका छन्। सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने सूचनामा उल्लेख छ। धेरैजसो इन्सपेक्टरहरूको सरुवा हुने समय पुगेको छैन। उनीहरुलाई एक वर्षको अवधि नपुग्दै सरुवा गरिएको छ।


सम्बन्धित समाचार