Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार... थप हेर्नुहोस्

रवि लामिछानेको पेसी आज

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजक... थप हेर्नुहोस्

तिजको नाच हेर्न गएकी बालिकालाई लखेटीलखेटी बलात्कार

२०८२ श्रावण २५

ताजा नेपाल

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

झलनाथ र वामदेवबीच ४ घण्टा भलाकुसारी

२०८२ श्रावण २५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा पुगेका गौतमले चार घण्टा लामो छलफल भएको नेता गौतमले बताए। झलनाथसँगको भेटपछि उनले नेपाल प्रेससँग... थप हेर्नुहोस्

दायाँ बायाँ नलाग्न कांग्रेसको ह्वीप

२०८२ श्रावण २५

ताजा नेपाल

मकवानपुर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सो संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६... थप हेर्नुहोस्

पार्टी एकताका लागि नेकपा एसले बोलायो बैठक

२०८२ श्रावण २४

ताजा नेपाल

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकत... थप हेर्नुहोस्

कांग्रेसका असन्तुष्ट सांसदहरुको दिउँसो भेला

२०८२ श्रावण २४

ताजा नेपाल

हेटौंडा । नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादु... थप हेर्नुहोस्

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८२ श्रावण २४

ताजा नेपाल

काठमाौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू एलएलडिसीको तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई गएराति स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली दुबई हुँदै राति ११ ... थप हेर्नुहोस्

कैलाली कारागारमा झडप, एक जनाको ज्यान गयो

२०८२ श्रावण २४

ताजा नेपाल

धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी... थप हेर्नुहोस्

जर्मनको होटलमा गगनको लगानी

२०८२ श्रावण २३

ताजा नेपाल

काठमाडौं । नेपालको श्रोत लुट्ने र विदेशमा लगानी गर्ने प्रतिस्पर्धीहरूलाई सरकारले अब ०८२÷८३ को बजेटबाट राहत दिएको छ । गरिब देशका धनी नेता र उत्पादन गरेर कर छल्ने व्यवसायी भएको देशको राष्ट्रियता बच्नैन, सार्वभौम अखण्डता जो... थप हेर्नुहोस्