Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेपाली नागरिकको मूल्य नै नहुने प्रष्ट देखियो

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ ले नेपालको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाइएको टिप्पणी गरेका छन् । रातोपाटीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले कुनै एक दलले मात्र नभई शासन सत्... थप हेर्नुहोस्

मध्यरातीमा प्रधानन्यायाधीश र ओलीको लोकतन्त्र सक्काउने खेल हुँदै

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत नभएको ब... थप हेर्नुहोस्

फ्रन्टलाइनरका अनुसार निर्वाचन कोरोनाको तेस्रो लहरलाई निम्तो, अवस्था भयावह हुन सक्ने चिन्ता

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । आम नागरिक कोरोना महामारीको दोस्रो लहरका कारण रोग र भोकले पिल्सिएका छन् । सरकारले उपचार र आवश्यक भएकालाई राहत दिनुको साटो जनताका आवाज बोल्ने प्रतिनिधिको थलो संसद नै मध्यरातमा भंग गरिदिएको छ । यतिबेला देशमा कामच... थप हेर्नुहोस्

आजको विनिमयदर, डलरको मूल्य बढ्यो कि घट्यो ?

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । सोमबार अमेरिकी डलरको खरिददर ११६।४४ रुपैयाँ रहेको छ । बिक्रिदर ११७।०४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४२।२० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२।९३ रुपैयाँ रह... थप हेर्नुहोस्

आज सुनको मुल्य घट्यो

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामन्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको हो । त्यस्तै आज तेजा... थप हेर्नुहोस्

एकै परिवारको ३ जना रुखमा झुण्डिएको फेला

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । प्युठानमा एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार, उनकी पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त... थप हेर्नुहोस्

नागरिकतामा ओलीको राष्ट्रघात

२०७८ जेष्ठ ११

ताजा नेपाल

अर्जुन ज्ञवाली सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछिको संसदीय राजनीतिमा केपी ओली नै अगाडि देखिएका छन् । विचार र सिद्धान्त विहीन राजनीतिमा सांसदहरु खसी बोका जस्तै बनिरहेका छन् । कुनै समय प्रचण्डको टाउकाको मूल्य... थप हेर्नुहोस्

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

२०७८ जेष्ठ ११

ताजा नेपाल

कपिलवस्तु । गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति ज्यान गएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ । पाण्ड... थप हेर्नुहोस्

हाम्रो संसदमा किन महामारीको चर्चा हुदैन ?

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । महानायक राजेश हमालले कोभिड १९ ले सिर्जित यो महामारीको समयमा नेपाल सरकार र राजनीतिज्ञहरुले गम्भीरतापुर्वक नलिएको भन्दै आक्रोस पोखेका छन्। अभिनेता हमाल खासै सार्वजनिक विषयमा बोल्दैनन्। तर, आइतवार फेसबुकमा एक भिड... थप हेर्नुहोस्

राजवल्लभको फिल्ममा फर्किने इच्छा

२०७८ जेष्ठ ११

ताजा नेपाल

नेपाली फिल्ममा अभिनय गर्दागर्दै अमेरिका भासिएका अभिनेता राजवल्लभ कोइराला पुनः नेपाली फिल्ममा फर्किने इच्छा देखाएका छन् । स–परिवार अमेरिकामा रमाइरहेका कोइराला नेपाली फिल्ममा फर्कने इच्छा व्यक्त गरेका हुन् । एक समय नेपाली ... थप हेर्नुहोस्