Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्या... थप हेर्नुहोस्

पाकिस्तानी एजेन्ट बन्दै इमरान

२०७८ जेष्ठ ११

ताजा नेपाल

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ले दर्शकको मन जित्न सकेन । यो चलचित्रले सबैभन्दा कम रेटिङ पायो । चलचित्रले कम रेटिङ पाएपनि नायक खानलाई भने राम्रै मुनाफा भएको छ । उनै, सलमान भारतमा लकडाउन अगाडि चलचित्र ‘टाइगर ३’को छाय... थप हेर्नुहोस्

रोमान्टिक प्रियंका

२०७८ जेष्ठ ११

ताजा नेपाल

नायिका प्रियंका चोपडाले बलिउडसँगै हलिउडमा पनि आफ्नो पहिचान स्थापित गरेकी छिन् । उनै, प्रियंका आफ्ना श्रीमान् निक जोनससँग रोमान्टिक तस्वीर सामाजिक संजालमा शेयर गर्न पछि पर्दिनन् । प्रियंकाले आफ्नो इन्स्टाग्राममा केही तस्व... थप हेर्नुहोस्

कर्णालीमा चम्कियो महामारी

२०७८ जेष्ठ १०

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटीपीसिआर विधिबाट ५२६ जनाको परीक्षणमा २१९ र ८२३ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट २२८ जनामा कोरोना पुष्टि भएको हो... थप हेर्नुहोस्

कारबाहीको धम्की दिदै अल्मलिदै एमाले

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । अन्तरपार्टी कलहमा चर्चित सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकले काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर गर्ने माधव नेपाल... थप हेर्नुहोस्

संक्रमण दर घटेपनि जनता आतंकित

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । देशैभरि कोरोना कहर चर्किएको बेला गण्डकी प्रदेशमा कोरोनाभाइरसको संक्रमण दिन प्रतिदिन तीव्र बन्दै गएको छ । संक्रमणको रफ्तार कम गर्ने उद्देश्यले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरे पनि संक्रमण दर घट्न सकेको छैन... थप हेर्नुहोस्

बागमति प्रदेशमा कृषि मन्त्रालय ठप्प

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । देशैभरि कोरोना कहरले आतंकित बनाइरहेको बेला राष्ट्र सेवक कर्मचारी कोरोना संक्रमण देखिएपछि बागमती प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ । नेपालमा कोरोना कहरबाट मन्... थप हेर्नुहोस्

आज काठमाण्डौ उपत्यकामा १८०६ संक्रमित

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९८ र ललितपुरमा ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने पीसीआर विधिबाट १९... थप हेर्नुहोस्

कोरोना संक्रमणभन्दा डिस्चार्ज बढि

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ७ हजार १३५ जना निको भएका छन् ।... थप हेर्नुहोस्

शिक्षामन्त्री भन्छन् एसईई र १२ को परिक्षा भौतिक रुपमा हुन्छ ?

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिएका छन् ।... थप हेर्नुहोस्