Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

हेटौंडा र पर्सामा ७ कोरोना संक्रमितको मृत्यु

२०७८ जेष्ठ १०

ताजा नेपाल

वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुईरदुई जना र सर्लाहीका एक जना छन् ।वीरगञ्ज ३२ च... थप हेर्नुहोस्

जङ्गली च्याउले एकको मृत्यु

२०७८ जेष्ठ १०

ताजा नेपाल

सङ्खुवासभा । खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ । च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिएका छन् । च्याउ खाएर बिरामी परेका लालबहादु... थप हेर्नुहोस्

अवैधरुपमा माछा मार्ने २४ जना प्रकाउ

२०७८ जेष्ठ १०

ताजा नेपाल

चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अ... थप हेर्नुहोस्

डलरको मूल्य घट्यो कि बढ्यो ? आजको विनीमयदर

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । सोमबार अमेरिकी डलरको खरिददर ११६.२४ रुपैयाँ रहेको छ । बिक्रिदर ११६.८४ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.५९ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.३२ रुपैयाँ रह... थप हेर्नुहोस्

बढ्यो सुनको मुल्य

२०७८ जेष्ठ १०

ताजा नेपाल

सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपै... थप हेर्नुहोस्

सिमा क्षेत्रमा सुरु भयो तस्करको भिडन्त

२०७८ जेष्ठ १०

ताजा नेपाल

महोत्तरी । सिमा सुरक्षामा आइपर्ने समस्या समाधानका निम्ति सम्बन्धित जिल्ला पोस्ट जिम्मेवारी हुने कि पृतनापति ! यो प्रश्न यति खेर हल्चोकमा उठ्न थालेको छ । ससस्त्र प्रहरीको प्रदेश २ अन्तरगतका जिल्लाहरुमा प्रमुख खटाउदा लेनदे... थप हेर्नुहोस्

प्रधानमन्त्री विरुद्ध सर्वाेच्चमा पुगे गठबन्धन

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाण्डौ । काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर संकलन गरि सर्वाेच्च अदालतमा रिट दायर गर्न पुगेका छन् । सिंहदरबारमा आयोजित हस्ताक्षर संकलनका क्रममा देउवाले पनि हस्ताक्षर गरेका ... थप हेर्नुहोस्

सत्ता जोगाउन के मात्रै गर्ने कामरेड ?

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सत्तामा पुगेपछि त्यहाँबाट हट्ने मन कसैलाई हुँदैन । तर सबैले तिकडक लगाउन पनि सक्दैनन् त्यो तिकडम पूरा हुने सबै संयन्त्र पनि बलियो हुँदैन । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सबै तिकडम पूरा हुने संयन्त्रको ... थप हेर्नुहोस्

नेपालसहित ११ मान्यलाई कारबाही गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

२०७८ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको औपचारिक घोषणा हुन लागेको बेला नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकले यसअघि स्पष... थप हेर्नुहोस्

सेयर बजारमा नयाँ रेकर्ड, आज अहिलेसम्मको सबैभन्दा उच्च

२०७८ जेष्ठ ९

ताजा नेपाल

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ । नेप्से परिसूचक आइतबार मध्यान्ह २८ सय २० माथि पुगेर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले आइतबार नयाँ ... थप हेर्नुहोस्