Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मध्यावधि चुनावको घोषणापछि कांग्रेसले बोलायो आकस्मिक बैठक

२०७८ जेष्ठ ८

ताजा नेपाल

काठमाडौँ । मुलुक कोरोना कहरले आतंकित बनेको र जनता अक्सिजन समेत नपाएर मरिरहेका बेला मुलुक फेरि निर्वाचनमा होमिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि नेपाली... थप हेर्नुहोस्

मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

२०७८ जेष्ठ ८

ताजा नेपाल

काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन् । उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन् । राष्ट्रपतिले संसद भंग गरेर मध्... थप हेर्नुहोस्

कोरोना संक्रमण नेपालमा पनि घट्दै

२०७८ जेष्ठ ७

ताजा नेपाल

७ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७... थप हेर्नुहोस्

प्रम दाबी गर्दै शितल निवासमा ओली र देउवा मुखामुख

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । विपक्षी गठबन्धनबाट १४९ सांसदको हास्तक्षर बोकेर शितल निवास पुगेका शेर बहादुर देउवालाई राष्ट्रपति विद्या देवि भण्डारीले कुराएर प्रम केपि ओलीको बाटो कुर्दा एमालेका १२१ जना सांसद आफूसँग रहेको भनि जानकारी गराउन प्... थप हेर्नुहोस्

वर्षातले घर भत्किएर एक महिलाको मृत्यु

२०७८ जेष्ठ ७

ताजा नेपाल

दुल्लु । लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहनुभएको जनाइएको छ ।... थप हेर्नुहोस्

नेपाल लाइफको नौलो जीवन सम्बृद्धि जीवन बीमा योजना

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी भन्ने मूल नाराका साथ अगाडि आएको नेपाल लाइफ इन्स्योरेन्सले समयसापेक्ष योजनाहरु सार्वजनिक गर्र्दै आइरहेको छ । कम्पनीले सार्वजनिक गरेका विभिन्न जीवन बीमा योजनाहरु मध्येको ... थप हेर्नुहोस्

सर्वाेच्चमा पनि रिटको थुप्रो !

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ... थप हेर्नुहोस्

बहुमतको लिस्ट लिएर देउवा राष्ट्रपति निवासमा

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै विपक्षी गठबन्धनका नेताहरु शीतल निवास लागेका छन् । गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा काँग्रेस सभापतिसहित माओवा... थप हेर्नुहोस्

चैतेहरु एमाले विभाजनको कारक बन्न हुदैँन

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । राजनीतिक अठोट र सिद्दान्तका कुरा सत्ता र पदका निम्ति ठूला हुदैनन् । सैद्दान्तिक दृष्टिकोण र विचार मिल्यो भने राजनीति मिल्दछ । जहाँ सिद्दान्त र विचार मिल्दैन त्यहाँ पार्टी एकताको अर्थ हुदैन । माओवादी त्यागेर प... थप हेर्नुहोस्

१५ अर्बमा र्‍याल चुहाउँदा चुहाउँदै मन्त्रीको पद चट

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । कमिशनको चक्करमा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीको रहर पूरा नहुँदै पद गएको छ । प्रधानमन्त्री केपि ओलीले भ्रष्टचारीहरुको विरुद्ध जति सुकै कोलाहल मच्चाए पनि उनका विश्वास पात्रहरुले राज्य कोष माथि दोहोन गर्न... थप हेर्नुहोस्