Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोना कहरमा ३५ शिसू जन्म

२०७८ जेष्ठ ७

ताजा नेपाल

थापाथलीस्थित परोपकार प्रसूति गृहमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण भएका ३५ महिलाले सन्तानलाई जन्म दिएका छन् । दोस्रो लहर शुरु भएसँगै वैशाखको तेस्रो साता यता १२ र जेठमा आठ गरी २० महिलाले शल्यक्रियामार्फत सन्तानलाई ज... थप हेर्नुहोस्

बनाउँला त नेपालले भ्याक्सिन ?

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । पूरै दक्षिण एशिया यतिबेला कोरोना महामारीको चपेटामा छ । भारतमा दैनिक ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित फेला पर्ने क्रम जारी छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरपछि झण्डै एक लाख २० हजारको हाराहारीमा कोरोना सङ्क्रमि... थप हेर्नुहोस्

बाँके र मकवानपूरमा कोरोनाबाट १५ को मृत्यु

२०७८ जेष्ठ ७

ताजा नेपाल

मकवानपूर । हेटौंडा अस्पतालमा उपचारका क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा उपचाररत तीन जना पुरुषको संक्रमणका कारण मृत्यु ... थप हेर्नुहोस्

घट्यो सुनको मूल्य

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । शुक्रबार सुनको मूल्य पुनः गत बुधबारको मूल्यमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । जबकी गत बुधबारको सोही मूल्यमा ४०० रुपैय... थप हेर्नुहोस्

राष्ट्रपतिको कदल विरुद्ध वाइसीयल आक्रोशित

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । योङ कम्युनिष्ट लीग नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र दलहरुलाई नयाँ सरकार गठनका निम्ति आह्वान गर्दै बिहीबार बेलुका जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका अध्... थप हेर्नुहोस्

ओलीविरुद्ध सिहंदरबारमा मोर्चा

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ । बैठकपछि माओवादी केन्द्रका अध्... थप हेर्नुहोस्

प्रधानमन्त्रीले आफ्नो बाटो तताए !

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । विपक्षीहरुले राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित निर्णय गरि नयाँ सरकार गठनका लागि एक दिन समय तोकर प्रधानमन्त्रीको हक दाबी गर्न दलहरुलाई आहवान गरेको भोलिपल्ट प्रम ओलीले आफ्नो नेतृत्वको स... थप हेर्नुहोस्

पेरिस डाँडामा थुप्रिए नेता

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । माओवादीलाई बाईबाई गर्दै एमालेका ओली समूहमा प्रवेश गरेका ७ मन्त्रीको पद गएसँगै चम्किएको राजनीति समिक्षा गर्न माओवादी नेताहरु पार्टीकार्यलय पेरिस डाँडामा पुगका छन् । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा ... थप हेर्नुहोस्

असन्तष्ट समूहको तयारी तिव्र

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ । बैठकमा एमालेको असन्तुष्ट समूहबाट समेत प्रतिनिधित्व रहेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिक... थप हेर्नुहोस्

स्वीटजरल्याण्डले दियो स्वास्थ्य सामाग्री

२०७८ जेष्ठ ७

ताजा नेपाल

काठमाण्डौ । नेपाललाई कोरोना भ्याक्सिनको आवश्यकता छ । राजनीतिक दलहरु जनताको स्वास्थ्य भन्दा आफ्नै कुर्सी स्वार्थमा भिडीरहेका छन् । सेरम कम्पनिको खोप लगाएका १४ लाख जेष्ठ नागरिक दोस्रो चरणको खोप लगाउन नपाएर छट्पटाइरहेका छन्... थप हेर्नुहोस्