Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

२० वर्षसम्म कोमामा रहेका साउदी राजकुमारको निधन

२०८२ श्रावण ४

ताजा नेपाल

काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी... थप हेर्नुहोस्

गुरुहरुले फेरि दिए सरकारलाई कडा चेतावनी

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौं । सधैं सहमतिका नाममा थाङ्नामा सुताउने गरेपछि नेपालभरका शिक्षकहरु एकजुट भएर एउटै मोर्चामा होमिएका छन् । नेपाल शिक्षक महासंघले शिक्षक विधेयक पारित गर्नुपर्ने भन्दै सरकारलाई साउन २१ गतेसम्मको अल्टिमेटम दिएको छ । पू... थप हेर्नुहोस्

आलमको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने निर्णय

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई इँटा भट्टामा मानिसहरूलाई जिउँदै जलाएर मारेको मुद्दामा सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन नि... थप हेर्नुहोस्

ज्ञानेन्द्र शाही र कुलमानलाई न्युयोर्कमा ग्लोबल हिरो अवार्ड प्रदान गरिदै

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । यस वर्षको ग्लोबल हिरो अवार्ड नेपालका ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ । यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्र... थप हेर्नुहोस्

नेकपा एकता राष्ट्रिय अभियान सुरु

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार ती दुई पार्टीबिच राजधानीमा एकता भएको हो । एकता घोषणासभामा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव... थप हेर्नुहोस्

४६साल देखिका भ्रष्टाचार काण्डको छानबिनको माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र

२०८२ श्रावण २

ताजा नेपाल

२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ– पुराना सबै भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन समेत ने... थप हेर्नुहोस्

आइतबारदेखि भारी वर्षा, ३६ जिल्लमा सचेत रहन मौसमविद्‌को सल्लाह

२०८२ श्रावण २

ताजा नेपाल

जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित ३६ जिल्लामा बाढीको मध्यम जोखिमका कारण अलर्ट जारी गरेको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलले शनिबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने र सोमबा... थप हेर्नुहोस्

लिङ्देनको नेतृत्वमा राप्रपा अख्तियार जाने

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा आज अख्तियार जाने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा अख्तियारको केन्द्रीय कार्यालय टंगाल जाने भएको हो । राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना ... थप हेर्नुहोस्

आज वामदेव समाजवादीमा छिर्ने

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता... थप हेर्नुहोस्

एमालेमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव

२०८२ श्रावण २

ताजा नेपाल

काठमाडौँ । आफू अनुकुलको निर्णय गराएर सधैं नेतृत्वमा बस्ने योजनामा रहेका नेपका एमालेका अध्यक्ष केपी शर्मा ओली आफूलाई बाधा पर्ने सबै चिजको व्यवस्थापन विधानबाटै गर्ने तयारीमा छन् । नेकपा एमालेले यसअघि विधानमा व्यवस्था गरेको... थप हेर्नुहोस्