Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कम्तिमा १२०० नेपाली केरुङमा अलपत्र

२०८२ श्रावण १

ताजा नेपाल

रसुवा । गत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई स... थप हेर्नुहोस्

विद्याको पक्षमा खुलेका ईश्वरको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने

२०८२ श्रावण १

ताजा नेपाल

काठमाडौं । अहिले मुलुकको सबैभन्दा ठूलो वामपन्थी शक्तिभित्र नेतृत्व हत्याउने लडाइँ शुरु भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज ह... थप हेर्नुहोस्

छुरा हानेर दाइको हत्या

२०८२ श्रावण १

ताजा नेपाल

विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् । भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासि... थप हेर्नुहोस्

साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध

२०८२ श्रावण १

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् । अष्ट्रेलियाको ए लिगको नयाँ सिजनका लागि फिनिक्सले साम्बालाई अनुबन्ध गरेको हो... थप हेर्नुहोस्

वैदेशिक रोजगारीको कथामा ‘जनै हराएको मान्छे’

२०८२ असार ३२

ताजा नेपाल

भदौको ६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को टिजर सार्वजनिक गरिएको छ । यो टिजरमा वैदेशिक रोजगारीका लागि संघर्ष गरिरहेको एक पात्रको कथा प्रस्तुत गरिएको छ । कोरिया जाने सपना बोकेको एक यु... थप हेर्नुहोस्

विद्या भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक

२०८२ असार ३२

ताजा नेपाल

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ । नेकपा एमालेबाट राजनीतिक जीवनमा सक्रिय भएको घोषणा भएको केही दिनपछि भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिक गरिएको हो । वेबसाइट को आज औपचारिक रूपमा स... थप हेर्नुहोस्

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

२०८२ असार ३२

ताजा नेपाल

काठमाडौं। सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताक... थप हेर्नुहोस्

भगवतीलाई एकपछि अर्को उपहार

२०८२ असार ३२

ताजा नेपाल

काठमाडौं । एमालेभित्र पार्टी हेर्डक्वाटरको नजरमा पर्न सक्यो भने पटक पटक अवसर पाइन्छ भन्ने कुरा केही नेताहरुले लगातार पाइरहेको मौकाले देखाउँछ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ब... थप हेर्नुहोस्

स्पेन काण्डबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौँ । स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नक्कली कागजपत्रको प्रयोग गरेर उता पुगेर नफर्किएका र भिसा रद्द भएकाहरूबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एसएसपीको नेतृत्वमा... थप हेर्नुहोस्

फकाई फुल्याई उपेन्द्रलाई सरकारमा लाने तयारी

२०८२ असार ३१

ताजा नेपाल

काठमाडौं । संसदका दुई ठूला दल मिल्दा पनि समस्याको गाँठो फुकाउन अझै साना दलको सरसहयोग चाहिने नै भएको छ । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी जसपा नेपालको ७ र ८ असारमा बसेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केप... थप हेर्नुहोस्