Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विदेशी मुद्राको विनिमयदर

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । आज डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ । बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ । यता,... थप हेर्नुहोस्

ताप्लेजुङमा बैंक तथा वित्तीय संस्था बन्द

२०७८ बैशाख २४

ताजा नेपाल

ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको बैंक तथा वित्तीय संस्थाहरु आजदेखि बन्द भएका छन् । जिल्लामा तीव्ररूपमा कोभिड–१९ सङ्क्रमण बढेपछि सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको हो । फुङलिङ बजारमा यही वैशा... थप हेर्नुहोस्

टिकटक बनाउँदा भिरबाट लडेर एकको मृत्यु

२०७८ बैशाख २४

ताजा नेपाल

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको हो । धरान ५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सु... थप हेर्नुहोस्

नेता फकाउँदै ओली

२०७८ बैशाख २४

ताजा नेपाल

बालुवाटार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेता गोकर्ण विष्टसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास पुगेका थिए । उहाँहरु बीच लामै समय कुराकानी भएको छ । अध्यक्ष ओ... थप हेर्नुहोस्

रित्तियो अल्काको अक्सिजन

२०७८ बैशाख २४

ताजा नेपाल

ललितपुर । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन शुरु भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको हो । अहिले आएर संक्रमितहरुक... थप हेर्नुहोस्

नगरकोट सडकको सुधार कहिले होला ?

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । कुनै बेला भोटाहिटिमा कम्प्युटर चलाएर बिहान बेलुकीको छाक टार्ने शारदा अधिकारी अहिले क वर्गको ठेकदार बनेका छन् । उनले माओवादी जनयुद्धको समयमा ससूराबाट उठेका चन्दा कुम्लाएर धनाध्य बनेको धेरैलाई थाहा छैन भन्ने नस... थप हेर्नुहोस्

मुआब्जा नटुङ्गिदा सडक अलपत्र

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । बजेटको व्यवस्थापन नगरि लहडमा घोषणा गरिएका भौतिक पूर्वधारको क्षेत्र अहिले अलपत्र अवस्थामा देखिएको छ । यस्तै नमूनाको रुपमा चाबहिल–साँखु सडक देखिएको थियो । यतिखेर त्यो सडक बने पनि पूर्ण रुपमा सम्पन्न भएको छैन । ... थप हेर्नुहोस्

रसियाबाट खोप ल्याउन अनुमति

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरसविरुद्धको रसियन स्पुतनिक भी खोप ल्याउने बाटो खुल्ला गरेको छ । विभागले लोमश फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिइएको हो । स्पुतनिक भी खोपलाई आयातका लागि अनुम... थप हेर्नुहोस्

पहाडि जिल्लाका अस्पताललाई ८० लाख

२०७८ बैशाख २४

ताजा नेपाल

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका ला... थप हेर्नुहोस्

बत्ति बाल्दै काग्रेस खोज्दै प्रम ओली

२०७८ बैशाख २४

ताजा नेपाल

काठमाण्डौ । सत्ता अहंकारले मात्न शुरु गर्दा अब प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसलाई बत्ति बालेर खोज्नु पर्छ काँग्रेस ५० वर्ष सत्तामा आउदैन भन्दै कूर्लेका प्रम ओली आफ्नो सत्ता अहंकारले दुर्ई तिहाईको सरकार भत्काएर... थप हेर्नुहोस्