Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मर्नेको संख्या ४३ पुग्यो अझै २४ जना वेपत्ता

२०७६ असार २९

ताजा नेपाल

काठमाडौं । लगातारको अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । अविरल वर्षात र सो का कारण ... थप हेर्नुहोस्

वषोले निम्त्यायो विपद्

२०७६ असार २७

ताजा नेपाल

 काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र पर्सामा गरी ७ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम सहित ३ जनालाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र(३ बस्ने मोरङ राजघाट गाउँपालिका(८ घर भएका २५ वर्षी... थप हेर्नुहोस्

यसरी लत्रियो राष्ट्रवादी सरकार

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । नाच्न नजान्ने आँगन टेढो भनेजस्तो नेकपाका नेताहरुले चालेको कदम हरेक पटक असफल हुँदै आएको छ । पछिल्लो पटक कृषिमन्त्रालय र आपूर्ति तथा बाणिज्य मन्त्रालयबीच समन्वय नहुँदा भारतीय कृषकबाट नेपाली बजारमा भित्य्राइएका फ... थप हेर्नुहोस्

भ्रष्टाचारीको संरक्षक अदालत

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । नेपालमा विकासको बाधक संस्थागत रुपमा अदालत नै हो । तस्करको संरक्षक पनि त्यही हो । बेलाबखत अख्तियार पनि धरमराउने गर्छ । त्यहाँ लोकमानसिंह कार्की, द्विप बस्न्यात जस्ता भ्रष्टाचारका नायक सपुतहरू प्रमुख भए । राजनार... थप हेर्नुहोस्

बैंक मर्जरमा जानुको विकल्प छैनः गभर्नर

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं–आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरुको मर्जरको विषय समेत राख्नसक्ने संकेत गरेको छ । गत बिहीबारसम्मको समय दिएर मर्जरका लागि उपर्युक्त पार्टनर खोज्न निर्देशन दिएका गभर्नर डाक्टर चिरञ्ज... थप हेर्नुहोस्

एनसेलले शुरु गर्यो, एनसेल फर बिजनेश

२०७६ असार २४

ताजा नेपाल

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधीहरू, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरू र सञ्चार क्षेत्रका विशिष... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ असार २२

ताजा नेपाल

बर्दिया  । बारबर्दिया बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर... थप हेर्नुहोस्

प्रहरी सेवा नागरिकमैत्री

२०७६ असार २२

ताजा नेपाल

चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले परिवर्तित अवस्थामा सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रा... थप हेर्नुहोस्