Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

करणी गरेको अभियोगमा पक्राउ

२०७६ श्रावण ३

ताजा नेपाल

काठमाडौं । तनहुँ, ब्यास नगरपालिका(७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका(७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई सोही ठाउ... थप हेर्नुहोस्

प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

२०७६ श्रावण ३

ताजा नेपाल

कास्की । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरुका लागि ३५ थान मोटरसाइकलहरु हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश प्... थप हेर्नुहोस्

प्रसुतिगृह र वीर अस्पतालको पुनर्निर्माण

२०७६ श्रावण १

ताजा नेपाल

काठमाडौं । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा ज... थप हेर्नुहोस्

अस्वस्थ कर्मचारीलाई अनिवार्य अवकाश

२०७६ श्रावण १

ताजा नेपाल

काठमाडौं । सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ । सरकारले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पेश गरेको ‘संघीय निजामती सेवाको गठन, सञ... थप हेर्नुहोस्

अनुसन्धानलाई प्रभावकारी बनाउन महानिरीक्षकको निर्देशन

२०७६ असार २९

ताजा नेपाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा विशिष्ट पहिचान बोकेको अपराध अनुसन्धान कार्ययोजनालाई तत्काल एक्सनमै रुपान्तरण गर्नका लागि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । प... थप हेर्नुहोस्

उद्दार र राहतमा नेपाल प्रहरी सक्रिय

२०७६ असार २९

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगा... थप हेर्नुहोस्

मर्नेको संख्या ४३ पुग्यो अझै २४ जना वेपत्ता

२०७६ असार २९

ताजा नेपाल

काठमाडौं । लगातारको अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्य १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । अविरल वर्षात र सो का कारण ... थप हेर्नुहोस्

वषोले निम्त्यायो विपद्

२०७६ असार २७

ताजा नेपाल

 काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर र पर्सामा गरी ७ जनाले जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

२०७६ असार २५

ताजा नेपाल

काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम सहित ३ जनालाई काठमाडौं महानगरपालिका(३२ कोटेश्वरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी बराहक्षेत्र(३ बस्ने मोरङ राजघाट गाउँपालिका(८ घर भएका २५ वर्षी... थप हेर्नुहोस्