Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बोहरा परिवारबाट उम्मेदवार खोज्दै राप्रपा र रास्वपा

२०८२ असार २०

ताजा नेपाल

काठमाडौं। रुपन्देही ३ को उपनिर्वाचनमा पूर्वसांसद स्व. दिपक बोहराकै परिवारका सदस्यलाई टिकट दिने तयारी राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहँदा रास्वपाले पनि त्यही परिवारबाट उम्मेदवार खोजिरहेको छ । त्यो परिवारभित्रै तीनजना ... थप हेर्नुहोस्

९० वर्षे दलाइ लामाले, १५ औँ अवतारबारे बेइजिङलाई दिए यस्तो चेतावनी

२०८२ असार २०

ताजा नेपाल

काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाले आफ्नो ९० औँ जन्मदिन मनाउँदै गर्दा आफ्नो मृत्युपछि नयाँ दलाइ लामा पहिचान गर्न आफ्नो सचिवालयलाई पूर्ण अधिकार रहेको घोषणा गरेका छन् । सन् १९५० मा चीनमा माओ त्से तुङक... थप हेर्नुहोस्

युक्रेनसँगको लडाइँमा रूसी नौसेनाका उपप्रमुख मारिए

२०८२ असार २०

ताजा नेपाल

युक्रेनसँगको युद्धमा रूसी नौसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुदकोभ मारिएका छन्। बिहीबार कुर्स्क क्षेत्रमा युक्रेनी सेनासँगको लडाइँका क्रममा उनी मारिएको अमेरिकी सञ्‍चारमाध्यम सिएनएनले जनाएको छ। पूर्वी प्राइमोर्... थप हेर्नुहोस्

सिंहदरबारबाट हराएको गाडी सचिवको घरमै फेला परेपछि

२०८२ असार २०

ताजा नेपाल

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो । ... थप हेर्नुहोस्

मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले उपाधि नजिकको यात्रा तय गरेको हो। पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१... थप हेर्नुहोस्

रामकुमारीलाई कारबाही गर्ने एकीकृत समाजवादीको तयारी

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । आज बिहीबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगर मा बिहान ११ बजे बस्नेछ। बैठकमा अध्यक्ष माधव नेपाललाई लागेको भ्रष्टारचा मुद्दा पतञ्जलि जग्गा प्रकरण सहित समसामयिक... थप हेर्नुहोस्

आलमलाई सफाइ दिने फैसलाको विपक्षमा पुनरावेदन जाने महान्यायाधिवक्ता कार्यालयको तयारी

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । राजपुर बम काण्डका मुख्य आरोपी कांग्रेस नेता महम्मद अफताब आलम सहितको चार जनालाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वाच्च अदालतमा पुनरावेदनको तयारी गरेको छ। गत जेठ १४ मा जनकपुर उच... थप हेर्नुहोस्

प्रधानन्यायाधीश नै अल्पमतमा परेपछि जोगियो संवैधानिक निकायका ५२ पदाधिकारीको जागिर

२०८२ असार १९

ताजा नेपाल

काठमाडौं । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको कानुनका आधारमा विभिन्न संवैधानिक निकायमा गरिएका ५२ जना पदाधिकारीको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ। प्रधानन्यायाधीशसहितको पाँच सदस्य... थप हेर्नुहोस्

ओली सरकारका कुन कुन मन्त्रीको पद धरापमा ?

२०८२ असार १८

ताजा नेपाल

काठमाडौं । सरकार आजै ढल्छ भोलि नै ढल्न भन्ने हल्ला आजभोलि विस्तारै मत्थर हुँदै गए पनि सरकारले केही मन्त्रीहरु भने परिवर्तन गर्ने तयारी गरेको छ । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृ... थप हेर्नुहोस्

रामहरि खतिवडाले राजीनामा दिनुपर्छ

२०८२ असार १८

ताजा नेपाल

१८ असार, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा मागेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले नि... थप हेर्नुहोस्