Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पतालहरुलाई कम्तीमा पचास प्रतिशत शय्या कोरोना संक्रमितको व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले ब... थप हेर्नुहोस्

नेपालका १४ जिल्ला कोरोना संक्रमणको अति प्रभावित क्षेत्र

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानी काठमाडौँसहित देशका १४ जिल्लालाई कोरोना भाइरस संक्रमणको अति प्रभावित क्षेत्रको रूपमा घोषणा गरेको छ । मन्त्रालयले आज एक जरूरी अपिल जारी गर्दै सचिवस्तरीय बैठकले १४ जिल्ल... थप हेर्नुहोस्

सिटी मार्केटका पसलहरुमा ताला

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं। सम्झौता सकिएर पनि व्यवसाय सञ्चालन गरिरहेका पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु काठमाडौं महानगरपालिकाले बन्द गरेको छ । महानगरपालिकाले सम्झौताविना नै व्यवसायीहरुले विगत ८ वर्षदेखि नै महानगरको स्वामित्वको... थप हेर्नुहोस्

अघि बढ्ने भयो एमसीसी

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । नेकपाको विभाजनको मूख्य कारण मानिएको अमेरिकी स्वार्थको योजना एमसीसी अघि बढ्ने भएको छ । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार ... थप हेर्नुहोस्

केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने योजना

२०७८ बैशाख ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने अंकगणित पु¥याउन नसकेका विपक्षी दलहरुले केन्द्रदेखि प्रदेशसम्मकै सत्ता पल्टाउने प्रयास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन समिकरणको प... थप हेर्नुहोस्

गण्डकी प्रदेश सरकार विरुद्ध अविश्वास प्रस्ताव

२०७८ बैशाख २

ताजा नेपाल

काठमाडौं । जति सुकै भद्र र सालिन भए पनि संघिय सरकारको चरित्रसँग जोडिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथि विपक्षी दलका सांसदहरुले अविश्वासको पात्र दर्ता गर्दै ५ आरोप लगाएका छन् । नेपाल... थप हेर्नुहोस्

कोरोनाका कारण विद्यालय बन्द

२०७८ बैशाख २

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखि... थप हेर्नुहोस्

सांसद बसेको घरमा ढुङ्गा हान्ने समातिए

२०७८ बैशाख २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन् । अर्का एक जना फरार छन् । आज राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा... थप हेर्नुहोस्

भाडा नतिर्ने सिटी मार्केट बन्द

२०७८ बैशाख २

ताजा नेपाल

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको सिटी मार्केटका पसलहरु बन्द गरेको छ । महानगरका लुटाहा र भ्रष्ट कर्मचारीहरुको स्वार्थमा चल्ने व्यापारीहरुलाई त्यहाँ ठाँउ दिएको थियो । उनीहरु सम्झौताविना नै ७–८ वर... थप हेर्नुहोस्

पत्रकारको चुनाव पछिको तितो यर्थाथता !

२०७८ बैशाख २

ताजा नेपाल

पत्रकार महासंघको चुनाव सकियो । तै पनि झंकार चुनावी तालमेल र हारजीत कै छ । ओली सरकारका पक्षधर र विरोधी खेमाको गठबन्धन बनाएकाहरु परिणाम आए पछि समिक्षा गर्दै छन् । बामपन्थी शक्तिबीच तालमेल गर्नु पथ्र्याे । म तालमेल मिलाउने ... थप हेर्नुहोस्