Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

क्यासिनोको रोयल्टी सरकारले उठाउन सकेन

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । क्यासिनो सञ्चालक भागेसँगै सरकारको साढे एक अर्ब रोयल्टी फसेको छ । करिब एक दशकयता सरकारले फसेको रोयल्टी उठाउन सकेको छैन । क्यासिनोको रोयल्टीसम्बन्धी विवाद २०६७ सालमै प्रारम्भ भएको हो । त्यसयता अहिले पनि आधा दर्ज... थप हेर्नुहोस्

सिंगटी हाइद्रो इनर्जी भोलि बाँडफाँड हुने

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीका आइपिओ भोलि शुक्रबार २७ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा आइपिओ बाँडफाँड हुनेछ । सिंगटी हाइड्रोको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । १६ लाख ३५... थप हेर्नुहोस्

चार मन्त्रीको मान्य पद चट्

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । पार्टी एकता भंग भए पनि पूर्ववत पार्टीमा नलागी प्रधानमन्त्रीको पक्षमा लागेका चार मन्त्रीको सांसद पद खुस्किएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री सांसद पदबाट पदमुक्त ... थप हेर्नुहोस्

मौसमका कारण आन्तरिक उडान बन्द

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौँ । मौसम प्रतिकूल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ । तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएक... थप हेर्नुहोस्

माफी माग्नु पर्नेमा उद्घाटनको तमासा

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेका नेपाली काँग्रेसका युवा नेता गगन थापाले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई भएकोमा माफी माग्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले उल्टै उद्घाटनको तमासा गरेको बताएका छन् । ... थप हेर्नुहोस्

बाढी-पहिरो पिडितलाई ५० करोड

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएका बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सबेको विपद जोखिम न्... थप हेर्नुहोस्

भारतमा कोरोना भयावह, २४ घण्टामा १ लाख २६ हजार संक्रमित, ६ सय ८५ को ज्यान गयो

२०७७ चैत्र २६

ताजा नेपाल

नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोना नराम्रोसँग फैलिएको छ । भारतमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन भयावह बन्दै गएको छ । र, संक्रमणको पहिलो लहर यसअघिको भन्दा दुई गुणाले बढिरहेको बताइएको छ । सार्वजनिक सरकारी तथ्यांक... थप हेर्नुहोस्

संक्रमण बढेपछि फेरि अनलाइनबाट पढाउन सुरु

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट पढाउन सुरु गरेको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने न... थप हेर्नुहोस्

सुनको मूल्य तोलामा एक हजार बढ्यो

२०७७ चैत्र २६

ताजा नेपाल

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो । य... थप हेर्नुहोस्

१०० बढी संक्रमित देखिएका सहरमा कडाइ

२०७७ चैत्र २६

ताजा नेपाल

काठमाडौं । फेरि कोरोना भाइरले आतंक मच्चाउने छाँटकाट ल्याएपछि स्वास्थ्य मापदण्डमा कडाई गरिएको छ । कोरोना भाइरस संक्रमण बढेपछि नियन्त्रणका लागि सरकारले व्यवसाय तथा आवागमनमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले... थप हेर्नुहोस्