Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

जोशीको उपचारमा सरकारको १० लाख

२०७७ चैत्र ६

ताजा नेपाल

काठमाडौँ । जटिल अवस्थामा नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख... थप हेर्नुहोस्

बालुवाटारलाई उछिन्दै खनाल–नेपाल समूहको सांसद भेला

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौँ । जुँगाको लडाइँले फुटको संघारमा पुगेको नेकपा एमालेको खनाल–नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । बिहान १० बजे सांसदहरुलाई हेरिटेज गार्डेनमा बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बिहान ११ बजे बालुवाट... थप हेर्नुहोस्

यी हुन् बालुवाटर हिँडेर सानेपा पुगेका एमालेका सांसद

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपाभित्र सांसद तानातानमा छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको विवादले सांसदहरु तानातानमा परेका हुन् । नेकपा एमालेका अध्यक्षसमेत रहेक... थप हेर्नुहोस्

नेपाल पक्षबीनै आज एमाले संसदीय दलको बैठक

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौ। सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुन सबै सांसदलाई सूचना पठाइएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘स... थप हेर्नुहोस्

लगानी कोषको नाफामा वृद्धि

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा... थप हेर्नुहोस्

बिनाधितो उद्यमशील कर्जा

२०७७ चैत्र ५

ताजा नेपाल

काठमाडौं । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल ब... थप हेर्नुहोस्

नम्रताको प्रेम चर्चामा

२०७७ चैत्र ५

ताजा नेपाल

चलचित्र ‘क्लासिक’मा काम गरेपछि नायिका नम्रता श्रेष्ठले सबैजसो अवार्ड यो चलचित्रबाट जितिन् । यो चलचित्रमा नम्रताले गरेको अभिनयको सर्वत्र प्रशंसा भयो । यसैले पनि कुनै अवार्ड समारोमा नम्रता पुग्दा उनले नै अवार्ड पाउँछिन् भन... थप हेर्नुहोस्

डमीको संरक्षण भएन, बत्ती झल्याझुलुक

२०७७ चैत्र ४

ताजा नेपाल

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापनको अभियानलाई चुस्त बनाउन नेतृत्व लागे पनि सबै सफल भएका छैनन् । जो तलैसम्म पुगेर अनुगमन गर्छ उसले ट्राफिक व्यवस्थापन चुस्त बनाएका थुप्रै उदाहरणहरु छन् । सिताराम हाछेथुजस्ता व्यक्ति नेतृत... थप हेर्नुहोस्

विग्रहको जिम्मेवार केपी ओली

२०७७ चैत्र ४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन्। उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ, ललितपुरको सानेपामा बु... थप हेर्नुहोस्

कार्यकर्ता भेलाको अध्यक्षता खनालले गरे

२०७७ चैत्र ४

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले एकता भंग गरेपछि जन्मिएको नेकपा एमालेमो संकट चरमोत्कर्षमा पुगेको छ । एमालेको माधव झलनाथ समूहले आज राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्... थप हेर्नुहोस्