Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आठबिसकोटमा मिनीबस दुर्घटना

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा मिनीबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । आज कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२... थप हेर्नुहोस्

नेपाल समूहको स्थायी कमिटी सदस्यहरु छलफलमा

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए । हिजोमात्रै माधव नेपाल निकट केन्द... थप हेर्नुहोस्

ओलीलाई हटाउने प्रचण्डको यस्तो छ खेलोमेलो

२०७७ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं। माखे साङ्लो बुनेर पार्टी एकतालाई नै भंग गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने तानावाना बुन्न व्यस्त छन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पानी बाराबारको... थप हेर्नुहोस्

प्रदेश प्रमुख झाले फिर्ता गरे दुई विधेयक

२०७७ फाल्गुन २७

ताजा नेपाल

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तिगान गाएर प्रदेश २ को प्रदेश प्रमुख बनेका राजेश झाले प्रमाणीकरणका लागि पठाइएका दुई वटा विधेयक सुझावसहित फिर्ता पठाएका छन् । झाले स्वास्थ्य सम्बन्धी व्यवस्था गर्न बनेको विधेय... थप हेर्नुहोस्

एमालेमा फर्केपछि माधवले बोलाए आफ्नो पक्षको बैठक

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । प्रचण्डलाई अध्यक्ष बनाएर नेकपाको द्वितीय अध्यक्ष बन्न पुगेका माधवकुमार नेपालले नेकपा एमालेमा फर्किएपछि आफ्ना पक्षका केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेप... थप हेर्नुहोस्

एउटी आमाले किन गरिन् आफूसहित सन्तानको समाप्ति

२०७७ फाल्गुन २६

ताजा नेपाल

सुर्खेत । विश्वले १११औं मनाइरहँदा एउटी आमाले हिंसा सहन नसकेर आफू मात्रै होइन आफ्ना चार जना सन्तानको इहलिला समाप्त गरेकी छिन् । लेखको आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीय सुकी बडुवालले भने चार सन्तान सहित आत्महत्याको बाटो... थप हेर्नुहोस्

नेपाल रेडक्रस सोसाइटी : रुपान्तरणतर्फ

२०७७ फाल्गुन २६

ताजा नेपाल

नेपाल सरकारको निर्णयबाट २०७७ साउन १२ गते गठन भएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय तदर्थ समितिले विधानमा संशोधन गरी संस्थालाई रुपान्तरणतर्पm अग्रसर गराएकोछ । मिति २०७७ पौष ९ गते बसेको केन्द्रीय तदर्थ समितिको १९४औं बैठकबा... थप हेर्नुहोस्

बैठक सुरु नहुँदै बाहिरिए ओली

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिए । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रम ओली बाहिरिएका हुन । बैठक सुरु नह... थप हेर्नुहोस्

भागरथीका हत्या आरोपिलाई सुधार गृह ?

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीका १६ वर्षीय किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ। ती किशोरमाथि सोही गाउँकी १७ वर्षीया भागर... थप हेर्नुहोस्

चैतको दोस्रो साताबाट घर घरमा मेलम्चीको पानी

२०७७ फाल्गुन २६

ताजा नेपाल

काठमाडौँ । सपना बनेको मेलम्ची अब भने विपनामै भेटिने भएको छ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण ग... थप हेर्नुहोस्