Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रचण्डले जेठ ७ मा चौथोपटक विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार ७ जेठ मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास... थप हेर्नुहोस्

रातो पासपोर्ट बेचेर खाने गुरुङको यत्रो तमासा

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौँ। एक वर्ष अघि कानुन मन्त्री बन्दा न्यायालयमाथि चरम हस्तक्षेप गरेका काँग्रेस सांसद धनराज गुरुङले बिहीबार संसद्मा देखाएको तमासा अस्वामिक थियो। कतिपयले गुरुङ ले देखाएको त्यो हर्कतलाई कानुन मन्त्री गुमाउँदाको पीडाको ... थप हेर्नुहोस्

डार्विनको ‘जीव विकास सिद्धान्त’ झुठो प्रमाणित

२०८१ जेष्ठ ४

ताजा नेपाल

गोपाल पाल्पाली आचार्य   ‘ईश्वरका हत्यारा’ नामबाट आरोपित बेलायतका प्रकृति शास्त्री चाल्र्स रोबर्ट डार्बिनले प्रतिपादन गरेको जीव विकासको सिद्धान्त लाई प्रमाणिक सिद्धान्त भनेर पढाइने गरिन्छ । उनले यो सिद्धान्... थप हेर्नुहोस्

कांग्रेसले सबै विपक्षीलाई बोलायो

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । संसदमा बढेको असमझदारीका बीच नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेस सभापति ... थप हेर्नुहोस्

जेठ ७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । सरकार बनाउने र भत्काउने चक्रमै यो पाँच वर्ष बित्ने छाँटकाट देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपा... थप हेर्नुहोस्

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा प्रहरीको नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार जिल्ला अदालतको आदेशमा ओड धरौटीमा बिहीबार साँझ ... थप हेर्नुहोस्

रविसँग निर्णायक छलफलमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । काँग्रेसको अडानले सत्ता गठबन्धन नै धरापमा पर्ने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप छलफल अघि बढाएका छन्। अहिले नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री ... थप हेर्नुहोस्

गोविन्द केसीको २२औँ अनसन आफैं भंग

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । डा गोविन्द केसीले अनसन भंग गरेका छन् । विभिन्न माग राखेर अनसन बसेका केसीले कतैबाट पनि वास्ता नभएपछि एकतर्फी रूपमा अनसन भंग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले २२ ‍औं अनसन तोड... थप हेर्नुहोस्

हामो्र पार्टी विभाजन भनेका सपना मात्र हो ः माधव नेपाल

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कुभलो नचिताउन आह्वान पनि गरे । हा... थप हेर्नुहोस्

ओलीको धम्किको जवाफ दिदै, शेखर

२०८१ जेष्ठ ३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै राजनीतिक दलको धम्कीले कांग्रेस नडराउने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै पनि राजनीतिक दलले नेपाली क... थप हेर्नुहोस्