Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

म्यानमारको शासन सेनाको हातमा, एक वर्षे संकटकाल घोषणा

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरि... थप हेर्नुहोस्

युटुवको ट्रेन्डिङ १ मा पुग्यो ‘आमा’ (चलचित्रसहित)

२०७७ माघ १९

ताजा नेपाल

गत बर्षको फिल्म हलमा सुपरहिट भएको फिल्म ‘आमा’ लाई युटुवमा पनि हिट भएको छ । पाइरेशीको मारमा परेको कारण केहि दिन अघि फिल्मलाई युट्युवबाट सार्वजनिक गरिएको हो। अहिले फिल्म युटुवको टे्न्डिङ १ मा पुगेको छ। हलमा दर्शक तथा समिक्... थप हेर्नुहोस्

१९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार विकास पक्राउ

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । सर्लाही घर भई भक्तपुर नगरपालिका–१० कमल विनायकमा डेरागरी बस्ने १९ वर्षीया किशोरीलाई बलात्कार गरी फरार पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार अभियोगमा महानगरीय प्रहरी वृत्त जगातीले भक्तपुर नगरपालिका–१० कमल... थप हेर्नुहोस्

यी हुन् डिएसपीमा बढुवा सिफारिस भएका ४६ जना इन्सपेक्टर

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिको बैठकले डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । समितिले चिरन्जिवी... थप हेर्नुहोस्

सुदूरपश्चिममा ३।७ रेक्भूटर स्ककेलको भूकम्पको धक्का

२०७७ माघ १९

ताजा नेपाल

बझाङ । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ... थप हेर्नुहोस्

आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको घटनापछि विभाजित नेकपाका दुवै पक्ष भेला र बैठकमा केन्द्रीत भएका बेला अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस... थप हेर्नुहोस्

म्यानमारमा सैनिक ‘कु’, टेलिफोन र इन्टरनेट बन्द

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको ... थप हेर्नुहोस्

पशुपतिनाथमा १०८ केजी सुनको जलप लगाइने, ३ सय वर्ष ढुक्क

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । य... थप हेर्नुहोस्

सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठा... थप हेर्नुहोस्

नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । राजधानीमै बर्डफ्लूको संक्रमण देखिएको छ । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको ... थप हेर्नुहोस्