Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रधानमन्त्रीलाई घुक्र्याउने सभामुखको मुद्‍दा पेसीमा चढ्यो

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएर घुर्की देखाएका सभामुख अग्निप्रसाद सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेसीमा चढाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सभामुख सापकोटाको मुद्दा अन्तिम... थप हेर्नुहोस्

रेशम चौधरीलाई जन्मकैदको सजाय सदर

२०७७ पुष ३

ताजा नेपाल

डोटी । उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश... थप हेर्नुहोस्

कुवेतले हटायो नेपालसहित ३४ देशमाथिको प्रतिबन्ध

२०७७ पुष ३

ताजा नेपाल

दोहा । कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ । कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आ... थप हेर्नुहोस्

अध्यादेशविरूद्धको रिटमा आज पेसी

२०७७ पुष ३

ताजा नेपाल

काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिप... थप हेर्नुहोस्

प्रधानन्यायाधीश पनि नजाने भएपछि संवैधानिक परिषद् बैठक स्थगित

२०७७ पुष २

ताजा नेपाल

काठमाडौँ । बिहीबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रिय सभाका अध्यक्ष तथा प्रतिनिधिसभाका सभामुखको सचिवालयले बैठक स्थगित भएको बताएको छ । बैठक स्थगित भएको म्यासेज प्राप्त भएको अध्यक्... थप हेर्नुहोस्

सैनिक मुख्यालयको ध्यान यता पुगोस्

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । मिति २०७७ पुस १ गते नेपाल सरकार, रक्षा मन्त्रालय, जनसम्पर्क सूचना निर्देशनालय जंगी अड्डा काठमाडौंले निर्देशक सहायकरथि सन्तोषबल्ल पौडेलमार्फत् ताजानेपाल डटकमलाई पठाएको पत्रमा हाम्रो ध्यानाकर्षण भएको छ । पत्रमा ... थप हेर्नुहोस्

महालक्ष्मीका ऋणीहरुलाई व्याजदरमा सहुलियत

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोभिड १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले व्याजदरमा सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंक... थप हेर्नुहोस्

छोरी जन्माउने चाहाना करिनाको चाहना

२०७७ पुष २

ताजा नेपाल

बलिउड अभिनेत्री करिना कपुर दोस्रो सन्तानको आमा बन्न लागेकी छिन्। उनले पहिलो सन्तानका रुपमा छोरा तैमुरलाई जन्म दिइसकेकी करिनाले दोस्रो सन्तानका रुपमा छोरी जन्माउने विचारमा छिन्। उनी दोस्रो सन्तान छोरी भएको हेर्न चाहान्छिन... थप हेर्नुहोस्

मेगा बैंकको १३.०५ प्रतिशत लाभांश घोषणा

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं। मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट मेगा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.०५ प्रतिशत नगद लाभांश सहित उक्त दिने जनाएको हो । बैंक सञ्चालक समितिको बिहीबा... थप हेर्नुहोस्

मर्जरका लागि हिमालयन बैंकले गठन गर्यो समिति

२०७७ पुष २

ताजा नेपाल

काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बैंकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जररएक्युजिसन उपसमिति गठन गरेको हो । नेपालको ... थप हेर्नुहोस्