Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रलोभनमा पारेर पटक पटक बलात्कार, समातिए श्रीकृष्ण

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं। किशोरी बलात्कार गरेको आरोपमा ललितपुरबाट एक युवकलाई पक्राउ परेका छन्। लुभुमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ। महालक्ष्मी नगरपालिका ८ लुभु ... थप हेर्नुहोस्

मंसिर २९ को प्रदर्शन सशक्त बनाउन बुढानिलकण्ठमा छलफल, व्यक्ति हत्यामा नउत्रन विप्लवलाई चेतावनी

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाण्डौ । सरकारले दुई तिहाईको ताण्डव नृत्य प्रदर्शन गरिरहँदा फेला नपरेको काँग्रेस वरिष्ठ नेतामाथि भएको अभद्र व्यवहारको विरोधमा देशव्यापी आन्दोलनमा होमिएको छ । नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन आफ्ना कार्यकर्ताला... थप हेर्नुहोस्

सुनको टपले गयो बालिकाको ज्यान, समातिइनु १९ वर्षीया युवती

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । सानैदेखि लामो हात गर्ने बानी परेकी एक युवतीले सुनको टपका लागि रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या गरेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या... थप हेर्नुहोस्

जाडो मौसममै स्कुल खोले भयाबह हुने विज्ञको चेतावनी

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । नयाँ शैक्षिक शत्रको आठ महिना पार गरिसक्दा विद्यालयहरु खुल्ने तयारी धमाधम भइरहेको छ । काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम रहेको विज्ञहरुको दाबी... थप हेर्नुहोस्

गुरुको हत्यापछि गाउँलेमा त्रास

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौं । उत्तरी मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको मंगलबार हत्या भएपछि बस्ती नै शोकमा छ । विकट पहाडी क्षेत्रमा पर्ने बर्खेमा सात घरपरिवार छन् । गाउँले त्रसित अवस्थामा छन् । वडाध्यक्ष नरबहादुर रा... थप हेर्नुहोस्

बाँच्न पाउने हक पहिलो हक हो : प्रधानमन्त्री ओली

२०७७ मंसिर २५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् । विश्व मानव अधिकार दिवसका अवसरमा शुभ... थप हेर्नुहोस्

सरकारको निर्णयमा राज्य व्यवस्था समितिको कैची

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौँ । आफू अनुकुल मानिसलाई स्थान दिन नियम कानुनको धज्जी उडाउने सरकारको निर्णयमाथि राज्य व्यवस्था समितिले एआईजीको दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकल... थप हेर्नुहोस्

६ हजारको पीसीआर गर्दा १०५६ जनामा कोरोना संक्रमण, मृतकको संख्या १६५१ पुग्यो

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप १४ जना को... थप हेर्नुहोस्

मन्त्रालयले दियो चिकित्सकलाई कारबाहीको चेतावनी

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाइएका छात्रवृत्तिका चिकित्सकलाई पाँच दिन भित्र हाजिर हुन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिन भित्र हाजिर नभए सरकारको तर्फबाट ल... थप हेर्नुहोस्

मुटुरोग विशेषज्ञ डा जोशीको निधन

२०७७ मंसिर २४

ताजा नेपाल

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको उपचारका क्रममा निधन भएको छ। डा जोशीको मंगलबार साँझ मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ५१ वर्षीय डा जोशीलाई केही दिन अघि मात्र रक्त क्यान्सर भएको पत्ता लागेको थ... थप हेर्नुहोस्