Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आज नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको घटनापछि विभाजित नेकपाका दुवै पक्ष भेला र बैठकमा केन्द्रीत भएका बेला अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस... थप हेर्नुहोस्

म्यानमारमा सैनिक ‘कु’, टेलिफोन र इन्टरनेट बन्द

२०७७ माघ १९

ताजा नेपाल

काठमाडौँ । म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूची पक्राउ परेकी छन् । सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सूचीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको ... थप हेर्नुहोस्

पशुपतिनाथमा १०८ केजी सुनको जलप लगाइने, ३ सय वर्ष ढुक्क

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । य... थप हेर्नुहोस्

सभामुखले फिर्ता पठाए संवैधानिक आयोगका नियुक्ति सिफारिस

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठा... थप हेर्नुहोस्

नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । राजधानीमै बर्डफ्लूको संक्रमण देखिएको छ । बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको ... थप हेर्नुहोस्

प्रचण्डलाई बादलको प्रश्न, जनयुद्ध पीडितका लागि के गर्नुभो

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनपछि अहिले गाँड कोराकोरको स्थितिमा नेताहरु पुगेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई लाल गद्दार भन्नेले जनयुद्धका पीडितका लागि गरेका काम देखाउन चुनौती दिएका छन्। चितवनमा प्रधानमन्त्री केप... थप हेर्नुहोस्

प्रचण्डको क्षेत्रमा ओलीको हस्तक्षेप

२०७७ माघ १८

ताजा नेपाल

चितवन । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूपमा व्यस्तताअ बढेको छ । कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को... थप हेर्नुहोस्

रेणुले दिइन् प्रधानमन्त्री ओलीलाई चुनौती

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिँदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।... थप हेर्नुहोस्

राजधानी काठमाडौं उपत्यकामा छिर्यो बर्डफ्लु

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पु... थप हेर्नुहोस्

अक्षयको पारिश्रमिक १३५ करोड

२०७७ माघ १७

ताजा नेपाल

बलिउड अभिनेता अक्षय कुमार बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्सअफिसमा ७ सय करोडको व्यापार गरेको थियो । त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन... थप हेर्नुहोस्