Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

त्रिभुवन विमानस्थल बन्द

२०८२ भाद्र २४

ताजा नेपाल

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवा... थप हेर्नुहोस्

लाखौं जनता सडकमा, सुरक्षाकर्मीको नियन्त्रणबाहिर

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ । आन्दोलनको दोस्रो दिन देशैभरी प्रदर्शन,तोडफोड र आगजनीका घटना भएका छन् । आन्दोलनका... थप हेर्नुहोस्

काँग्रेसले धमाधम साथ छाडेपछि उपचारको बहानामा दुवई जाने तयारीमा ओली

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएका छन् । सहकर्मी मन्त्रीहरुले धमाधम साथ छोड्न थालेपछ... थप हेर्नुहोस्

मध्यराति पोखियो ओलीप्रति बालेनको आक्रोश

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सोमबार जेन जी आन्दोलनमा सरकारले दमन गर्दा २० जना युवा मारिएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख ९मेयर० बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी ओलीलाई ‘आतंकवादी’को संज्ञा दिएका छन्। उनले सोमबार मध्यराति फेसबुक... थप हेर्नुहोस्

गृहमन्त्रीलाई अझै बोक्न चाहन्थे प्रधानमन्त्री

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिइसकेका छन्। जेनजीको प्रदर्शनपछि नैतिक दबाबमा परेका लेखकले मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाएका हुन्। सोमबार साँझ लेखकले राजीनामा पत्र बुझाउने क्रममा ओलीले राजीनामा नगर्... थप हेर्नुहोस्

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

२०८२ भाद्र २४

ताजा नेपाल

ललितपुर । ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरिइएको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम मंगलबार बिहान ७ देखि राति १२ बजेसम्मका ... थप हेर्नुहोस्

प्रधानमन्त्रीको असन्तुष्टिबीच सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो

२०८२ भाद्र २४

ताजा नेपाल

काठमाडौं । सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गरिएको हो । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी

२०८२ भाद्र २३

ताजा नेपाल

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो। सिडिओ छवि रिजालले कर्फ्यू जारी भइसकेको सेतोपाटीलाई जानकारी दिए। जेनजीले आज काठमाड... थप हेर्नुहोस्

जेनजीको प्रदर्शनमा हुनसक्छ घुसपैठ

२०८२ भाद्र २३

ताजा नेपाल

काठमाडौं । नेपालको जेनजी युवा पुस्ताको सोमबार हुने प्रदर्शनमा घुसपैठ हुन सक्ने सुरक्षा निकायले विश्लेषण गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो आकलन गरेको हो। क... थप हेर्नुहोस्

आजबाट सोह्र श्राद्ध सुरु

२०८२ भाद्र २३

ताजा नेपाल

काठमाडौँ । सोमबारदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ। यो पितृहरूप्रति श्रद्धा र भक्ति प्रकट गर्ने विशेष समय हो। वैदिक सनातन हिन्दु परम्पराअनुसार, कुनै पनि ठुला चाडपर्व वा शुभ कार्य गर्नुअघि पितृहरूलाई सम्झने... थप हेर्नुहोस्