Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख नजिक

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले विश्व समुदायलाई आतंकित बनाइरहेको बेला विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख... थप हेर्नुहोस्

वैज्ञानिक भन्छन्, कोरोना भाइरस २८ दिन बाँच्छ

२०७७ आश्विन २६

ताजा नेपाल

काठमाडौँ । कोरोनाबारे आ–आफ्नै अडकलबाजी आइरहेका बेला कोरोना भाइरसबारेको अर्को एउटा तथ्य बाहिरिएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले कुनै खास सतहमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने दाबी गरेका छन् । कोरोना भाइरस नोट (पैस... थप हेर्नुहोस्

क्याबिनेट छिर्यो कोरोना, दोस्रो मन्त्री संक्रमित

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका थुप्रैलाई कोरोना संक्रमण भइसकेको र केहीलाई निको समेत भइसकेको बेला हिजो पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएकोमा आज संघीय सरकारका श... थप हेर्नुहोस्

देशभर २०७१ थपिँदा उपत्यकामा १४१६, सबैभन्दा जोखिम राजधानी नै

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । कोरोना सक्रमणको हिसावले सबैभन्दा जोखिममा राजधानी काठमडौं उपत्यका परेको छ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले... थप हेर्नुहोस्

क्रान्तिकारी सरकारमा दरबारका भूत, पूर्व राजकुमारीको घर फिर्ता गर्ने ठेक्का मन्त्रीले लिए

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेकपाको सरकारमा थरिथरिका अनुहारहरु देखिएका छन् । हिजो दरबार शक्तिशाली हुँदा दरबारलाई नै सूचना बेच्ने क्रान्तिकारी पनि त्यहीं छन्, रामेश्वर राय यादव जस्ता पञ्चायतका प्रेत पनि त्यही अटाएका छन् । जर्नेल टीका धमला... थप हेर्नुहोस्

तीन लालको भूमिमा भ्यु टावर तथा सांस्कृतिक केन्द्र

२०७७ आश्विन २५

ताजा नेपाल

अशाेक सुवेदी रामेछाप । सानीमदौ सिर्जनानगरबासीका लागि २०७७ साल भदौ १३ गते शनिबारको बिहान अत्यन्त खुसी लिएर आयो । १५ वर्षअघिदेखि आफूले गरेको प्रतिबद्धता र देखेको सपना पूरा हुनै लाग्दा ५२ वर्षीया माल्बु चापागाईं र ५४ वर्... थप हेर्नुहोस्

गेष्ट हाउसमा छापा हान्दा रंगेहात १४ जना समातिए, यिनलाइ कोरोना न सोरोना

२०७७ आश्विन २५

ताजा नेपाल

भक्तपुर । कोरोना कहरले विश्व आतंकित बन्दा विश्वको यौन बजार पनि नराम्रोसँग प्रभावित भएको छ । यसमा नेपाल पनि नपर्ने कुरै भएन । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभि... थप हेर्नुहोस्

डा. केसीले जुस पिए, फेरि अनसन बस्नु नपराेस्

२०७७ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । पटक पटक सहमति गर्दै अनसन तोड्दै आएका डा. गोविन्द केसीले फेरि एक पटक सरकारसँगको सहमतिमा अनसन तोडेका छन् । पटक पटक सहमतिमा धोकाधडी खाएका डा. गोविन्द केसीले यसपटक धोका खानु हुँदैन । सधैं जनताको आवाज बोल्ने डा. ग... थप हेर्नुहोस्

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२०७७ आश्विन २५

ताजा नेपाल

झापा । कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आज साँझ श्रीमतीको हत्या गरेका छन् । उनले घरायसी विवाद हुँदा २४ वर्षीया श्रीमती रीता थापाको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जना... थप हेर्नुहोस्

कोरोना कहरबीच किन सार्वजनिक गर्यो उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र ?

२०७७ आश्विन २५

ताजा नेपाल

एजेन्सी । विश्व समुदाय कोरोनासँग लडिरहेको बेला उत्तरकोरिया भने हतियार प्रदर्शनमा जुटेको छ । अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको हो । शनिबार उत्तर कोरियाको... थप हेर्नुहोस्