Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ओली गर्जो गौतमले नटार्ने, कार्यशैली सुधार्न प्रधानमन्त्रीलाई चेतावनी

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं। आफू अल्पमतमा परेपछि सहारा खोज्दै बोलाइएका र पटक पटक झुक्याइएका पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि यस पटक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गर्जो टार्ने सुर देखिएको छैन । पार्टीका सबै कमिटीमा अल्... थप हेर्नुहोस्

कोरोना जितेर घर फर्किए मनोज

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं। कोरोना भाइरस संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन्। कलाकार गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि होम आइसोलेशन बसेका गजुरेलको स्वास्थ्य अवस्था गम... थप हेर्नुहोस्

संक्रमित डा. केसीले भने, मेरो उपचार खर्च म आफैं व्यहोर्छु

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमित भई उपचार गराइरहेका चिकित्सक डा। गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। शुक्रबार कोरोना संक्रमण देखिएपछि केसी टिचिङ अस्पतालमा उपचाररत छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले ट्व... थप हेर्नुहोस्

प्रचण्डमाथि खनिए ओली पक्षका नेताहरु

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाण्डौं । अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीमाथि लगाएको आरोपका कारण अहिले नेकपाको विवाद भित्रभित्रै फैलिइरहेको छ । दाहालको आरोपपत्र बाहिरिएपछि ओली निकट नेताहरुले कडा आलोचना गरेका छन् । दाहाल निकट नेताहरुल... थप हेर्नुहोस्

आज गाई–गोरू र म्ह पूजा

२०७७ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोबर्द्धन पूजा गरिँदैछ । वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता स... थप हेर्नुहोस्

आजबाट तीन दिन बैँकका सबै शाखा बन्द

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् । तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा ... थप हेर्नुहोस्

मेगा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । मेगा बैंकको नाफा चालु आवको पहिलो त्रैमासमा नै ३८ प्रतिशतले वृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले ६० करोड ७९ लाख खुद नाफा कमाएको छ । यो रकम गत आवको सोही अवधीको भन्दा ३८।९७ प्रतिशतले बढी हो । बैंकले गत वर्षको प... थप हेर्नुहोस्

कतारले हटायो सबै प्रतिबन्ध, खुल्यो श्रम बजार

२०७७ कार्तिक २९

ताजा नेपाल

दोहा । कोरोना महामारीले नयाँ श्रमिक ल्याउन रोकेको कतारले नोभेम्बर १५ देखि सबै प्रतिबन्ध हटाएको छ । नयाँ श्रमिक ल्याउने कम्पनीले कतार सरकारले तोकेको नयाँ पारिश्रमिकको मापदण्ड पूरा गर्नुपर्नेछ । कोरोनाका कारण लगाइएको प्... थप हेर्नुहोस्

आज धनधान्यकी देवी लक्ष्मीको पूजा

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । आफ्नो घर टोल सफा बनाई यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको ... थप हेर्नुहोस्

ओली घेराबन्दीमा पर्दा शंकरलाई सकसक

२०७७ कार्तिक २९

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद न त प्रधानमन्त्री केपी शर्मा ओली एक्लैका कारण न त पार्टी अध्यक्ष प्रचण्ड एक्लैका कारण भएको हो । हो त विधि र विधान नमान्ने केपी ओलीको हठ बढी जिम्मेवार देखि... थप हेर्नुहोस्