Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाको चर्को चपेटमा अमेरिकामा, १ लाख ३१ हजारले ज्यान गुमाए

२०७७ असार १९

ताजा नेपाल

एजेन्सी । कोरोना संक्रमणले सबैभन्दा आक्रान्त बनेको मुलुक अमेरिकामा १ लाख ३१ हजार ४ सय ८५ जनाको ज्यान गइसकेको छ । अझै पनि त्यहाँ कारोना संक्रमण रोकिन त के कम हुन पनि सकेको छैन । विकसित र शक्ति सम्पन्न मुलुक अमेरिका अहिले ... थप हेर्नुहोस्

अवैध लागूऔषध सहित ३ जना पक्राउ

२०७७ असार १९

ताजा नेपाल

बाँके । नेपालगंज उपमहानगरपालिका(१५ पिपरहवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २४ ग्राम सहित भारत उत्तर प्रदेश बहराईच थाना रुपैडिहा बस्ने २५ वर्षीय मुन्ताज अहिमद सिद्धिकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रह... थप हेर्नुहोस्

किशोरीलाई करणी गरेको अभियोगमा दामोदर पक्राउ

२०७७ असार १९

ताजा नेपाल

काठमाडौं । कपिलवस्तु, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुद्धोधन गाउँपालिका १ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाई... थप हेर्नुहोस्

अहंकारमा डुब्दा जताततै निराशा

२०७७ असार १८

ताजा नेपाल

सरकार देशभक्त त देखियो तर जनपक्षीय भएन । कोरोना आतंक मच्चाएर सरकारले चिकित्सक र सुरक्षाकर्मीलाई धोका दियो । भ्रष्टाचार चर्कियो भोकमरीले ग्रस्त सिंगो समाजसँग सरकार जोडिएन । तिनै तहका सरकार लकडाउनप्रति संवेदनशील भएनन् । जन... थप हेर्नुहोस्

निजी स्कुलले मनपरी शुल्क उठाउन थाले

२०७७ असार १८

ताजा नेपाल

काठमाडौं । लगातारको लकडाउनका कारण सबै शिक्षण संस्थाहरु बन्द छन् । विद्यार्थी भुलाउने नाममा अनलाइन कक्षा सञ्चालन गरिएको भए पनि त्यसले शैक्षिक सत्रलाई निरन्तरता दिन्छ भन्ने विश्वास अभिभावकहरुमा मात्रै होइन शिक्षा विदहरुले ... थप हेर्नुहोस्

विवाद मिलाउँदा को को सहिद ?

२०७७ असार १८

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको अन्तरकलह हटाउन जारी स्थायी समिति बैठकले अनौठा अनौठा बाटो खुल्ला गर्ने सम्भावना छ । विवादमा आएका मन्त्रीहरू ईश्वर पोखरेल, भानुभक्त ढकाल, युवराज खतिवडाको पद धरापमा प¥यो नै प्रधानमन्त्री ओलीका विश्वा... थप हेर्नुहोस्

बदनामीको पराकाष्टमा सेना

२०७७ असार १८

ताजा नेपाल

काठमाडौं । व्यवसायी र पेशाकर्मी इमान्दार भएको परिणाम राज्य सञ्चालकहरूलाई हुँदैन । दानवीय स्वभावको लुटाहा संस्कृतिले देश भयग्रस्त बन्दैछ । सत्तारुढ नेतृत्वमा बढेको लुटाहा स्वाभावले जनता दिक्क भएका छन् । सरकारलाई राज्यको र... थप हेर्नुहोस्

पञ्चेश्वरमा थपियो सशस्त्रको बिओपी

२०७७ असार १८

ताजा नेपाल

बैतडी । सीमा विवाद र सीमाबाट हुने अवैध ओहोरदोहोर रोक्न बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो । रोलघाटमा पञ्चेश्वर बहु... थप हेर्नुहोस्

ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण

२०७७ असार १८

ताजा नेपाल

ललितपुर । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा... थप हेर्नुहोस्

नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

२०७७ असार १८

ताजा नेपाल

काठमाडौं । सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा नेपाली सेनाका सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गर... थप हेर्नुहोस्