Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ठगी खाने भाँडो भन्दै मदन भण्डारी फाउन्डेसनप्रति ओलीको आक्रोस

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्ध चिसिँदै जाँदा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका छन्। सोमबार च्यासलमा मदन आश्रित प्रतिष्... थप हेर्नुहोस्

वाम एकता भन्दै दौडिएका छन् नारायणकाजी

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । सबै वामपन्थी शक्ति एक हुन अवस्था नरहे पनि सम्भव भएसम्म एकजुट भएर नेपालको वापमन्थी आन्दोलनलाई बलियो बनाउने उद्देश्यले गतिविधिहरु भइरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव ... थप हेर्नुहोस्

२८२२ अंकमा झर्‍यो सेयर बजार

२०८२ श्रावण २६

ताजा नेपाल

२६ साउन, काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म... थप हेर्नुहोस्

बिपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार... थप हेर्नुहोस्

रवि लामिछानेको पेसी आज

२०८२ श्रावण २६

ताजा नेपाल

काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजक... थप हेर्नुहोस्

तिजको नाच हेर्न गएकी बालिकालाई लखेटीलखेटी बलात्कार

२०८२ श्रावण २५

ताजा नेपाल

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा साउन २२ गते साँझ तिजको नाच हेर्न गएकी बालिका बलात्कारमा परेकी छिन्। गाउँका दुई युवकले लखेटीलखेटी बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय... थप हेर्नुहोस्

झलनाथ र वामदेवबीच ४ घण्टा भलाकुसारी

२०८२ श्रावण २५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएको छ। खनाल निवास डल्लुमा पुगेका गौतमले चार घण्टा लामो छलफल भएको नेता गौतमले बताए। झलनाथसँगको भेटपछि उनले नेपाल प्रेससँग... थप हेर्नुहोस्

दायाँ बायाँ नलाग्न कांग्रेसको ह्वीप

२०८२ श्रावण २५

ताजा नेपाल

मकवानपुर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा शनिबार काठमाडौँमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । सो संसदीय दलको बैठकले नेपालको संविधानको धारा १६... थप हेर्नुहोस्

पार्टी एकताका लागि नेकपा एसले बोलायो बैठक

२०८२ श्रावण २४

ताजा नेपाल

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकत... थप हेर्नुहोस्

कांग्रेसका असन्तुष्ट सांसदहरुको दिउँसो भेला

२०८२ श्रावण २४

ताजा नेपाल

हेटौंडा । नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादु... थप हेर्नुहोस्