Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बिमा रकम पाउनका ४ वर्षीया छोरीको हत्या

२०७६ असार २०

ताजा नेपाल

रौतहट । बिमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा मौलापुर नगरपालिका(६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा... थप हेर्नुहोस्

जुट्न नजान्नेको कुरा चर्का

२०७६ असार २०

ताजा नेपाल

काठमाडौं । सर्वहारा वर्गको हित, गरिब र निमुखाको कल्याणको वकालत गर्ने नेकपाका नेताहरू बहुमतको सरकारको नेतृत्व गरेको डेढवर्षमै जनताका नजरमा गिरेका छन् । यहाँ केपी ओलीको दम्ब प्रचण्डको लागि सत्ता हतारको विषय मात्र होइन नेता... थप हेर्नुहोस्

टाढिँदै गए पार्टीका समकक्षी

२०७६ असार १९

ताजा नेपाल

काठमाडौं । नेकपामा एक रुप, एक दृष्टिकोण छैन । फरक फरक चरित्रका नेताहरूको जुनसुकै एजेण्डामा फरक धारणा आएपछि एकताका बाँकी काम अलपत्र पर्दैछन् । व्यक्तिगत स्व्वार्थ र गुटको खेतीले नेकपाभित्र अन्योल खडा भएकोछ । केपी ओली पद प... थप हेर्नुहोस्

कर्तव्य ज्यान मुद्दामा ३० वर्षपछि पक्राउ

२०७६ असार १५

ताजा नेपाल

लमजुङ । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी लमजुङ दुधपोखरी गाउँपालिका-४ बस्ने भ्याण्टे कामीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भ्याण्टे समेतका ५ जनाले ३० वर्षअघि २०४६ भदौ ३ गते साँझ लमजुङ दुधपोखरी गाउँपालिका-४... थप हेर्नुहोस्

खालबाटै समातिए ६ जुवाडे

२०७६ असार १५

ताजा नेपाल

काठमाडौं । कागेश्‍वरी मनहरा नगरपालिका(१० मुलपानी बस्ने ४२ वर्षीय जित बहादुर मिजारको बाँसको टहरामा जुवातास खेलिरहेको अवस्थामा मिजार समेत ६ जनालाई नगद २८ हजार ६ सय ३० रुपैयाँ र तीन बुक तास सहित शनिबार दिउँसो प्रहरील... थप हेर्नुहोस्

नेपाल प्रहरीद्वारा ४० हजार ८ सय ३० विरूवा वृक्षारोपण

२०७६ असार १५

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय बृक्षारोपण दिवश २०७६ को अवसरमा नेपाल प्रहरीले प्रहरी प्रधान कार्यालय लगायत देशभरिकै विभिन्न प्रहरी कार्यालय परिसरमा शनिबार विभिन्न जातका ग‌री जम्मा ४० हजार ८ सय ३० वटा विरूवा वृक्षारोपण गरेको छ । जस... थप हेर्नुहोस्

श्रीमती हत्याको अभियोगमा पक्राउ

२०७६ असार १३

ताजा नेपाल

बर्दिया । आफ्नै ४५ वर्षीया श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मधुवन नगरपालिका(९ बस्ने ५० वर्षीय केशर बहादुर देशुवा मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुटपिट गर्दा बेहोश भएकी दिलमाया... थप हेर्नुहोस्

अवैध जडिबुटी सहित १४ जना पक्राउ

२०७६ असार १३

ताजा नेपाल

बाजुरा । बुढिनन्दा नगरपालिका(५ बेरसैनबाट सेतक चिनी र कटुकी नामक १२ बोरा अवैध जडिबुटी सहित बिहीबार दिउँसो १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका(१० बस्ने ३८ वर्षीय गगन राना, बाँके न... थप हेर्नुहोस्

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

२०७६ असार १३

ताजा नेपाल

काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । इपीएस कोरियाले गयराति नतिजा सार्वजनिक गरेको हो। इपीएस कोरिया शाखा नेपालले भने नतिजा सार्वजनिक गरेको छैन्। नेपालमा भने बिहान १० बजेपछि मात्रै नतिजा सार्वजनिक गरिने... थप हेर्नुहोस्

सिरिन्ज आक्रमणकारी समातिए

२०७६ असार १३

ताजा नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमा... थप हेर्नुहोस्