Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यो खर्च बेकार भयो

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । कोरोना विरुद्ध चलाइएको अभियानमा नागरिकलाई सुरक्षीत राख्न सरकार र स्वास्थ्य कर्मीहरुले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्ने मात्र होइन मुखमा माक्स हालमा पन्जा लगाउन समेत हल्लाखल्ला मचाए । काठमाण्डौ उ... थप हेर्नुहोस्

कुन निणर्यले सेना सडकमा आयो ?

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाण्डौ । यसो देशमा लोकतन्त्रको नाउँमा सैनिक तन्त्र चलाउने तयारीमा सरकार रहेको छ की कसो हो सुरक्षा परिषदको बैठक बसेको पनि छैन मन्त्री परिषदले निर्णय गरेको पनि छैन तर सडकमा नेपाली सेना उपस्थित भएको छ । जिल्ला प्रसासन का... थप हेर्नुहोस्

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण

२०७७ जेष्ठ ६

ताजा नेपाल

काठमाडौं । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार बेलायतको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचए... थप हेर्नुहोस्

आउने भयो नेपालको पूर्ण नक्सा

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौँ । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सालाई प्रशासनिक काममा ल्याउने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नक्सा स्वीकृत... थप हेर्नुहोस्

एकै दिन थपिए ५३ जना कोरोना संक्रमित

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपालमा एकै दिनमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण... थप हेर्नुहोस्

चेम्बरले दियो यस्तो सुझाव

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । मुलुक लकडाउन र कोरोना कहरका कारण ठप्प रहेको र अर्थतन्त्र धरासायी बन्न लागेको बेला नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका का... थप हेर्नुहोस्

६० इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । ६० जना इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६० इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग... थप हेर्नुहोस्

दिवेशले उचाले अमेरिकन आइडलको दोस्रो उपाधि

२०७७ जेष्ठ ५

ताजा नेपाल

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता बनेका छन् । जस्ट साम अमेरिकन आइडल बन्दा दिवेश उपविजेता बनेका हुन् । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोष... थप हेर्नुहोस्

जेठ २० सम्म लकडाउन लम्ब्याउने निर्णय

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमण झन फैलिने क्रममा रहेका कारण सरकारले जेठ २० गतेसम्म लकडाउन बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय सम... थप हेर्नुहोस्

लकडाउन बढाउन समितिको सिफारिस

२०७७ जेष्ठ ४

ताजा नेपाल

काठमाडौं । कोरोनाले मानिसको ज्यानै लिन थालेपछि लकडाउन थप्नुको विकल्प नभएको बेला कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ । समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विक... थप हेर्नुहोस्