Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कोरोनाका कारण ज्यान गुमाउने २ लाख ४४ हजार

२०७७ बैशाख २१

ताजा नेपाल

एजेन्सी । महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ भने महामारीबाट ३४ लाख ८० हजार ४७० मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण... थप हेर्नुहोस्

जंगली च्याउले एकै परिवारका ७ जना बिरामी

२०७७ बैशाख २१

ताजा नेपाल

बुटवल । विषालु च्याउ खाँदा रुपन्देहीमा एकै परिवारका ७ जना बिरामी भएका छन् । भैंसी चराउन गएका परिवारका सदस्यले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षकी बालिकादेखि ७० वर्षीया वृद्धा छन्... थप हेर्नुहोस्

आगलागी पीडितलाई राहतको व्यवस्था गर्न काँग्रेसको माग

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा आगलागीका कारण घरवारविहीन हुन पुगेका पीडित परिवारजनलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोबासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । ताप्लेजुङको सदरमुकाम... थप हेर्नुहोस्

यसरी मिलाइयो नेकपाको र्याङठ्याङ

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । नेकपाभित्रको सत्ता उन्माद अन्ततः समाधान भएको छ । सिंगो विश्व कोरोनाविरुद्ध लागेको बेला सत्तारुद दल नेकपाले विवादलाई मैदानमा ल्याएर निकै रमिता देखाइरहेको थियो । शनिवार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको आन्त... थप हेर्नुहोस्

जुवा खालमा प्रहरीको हमला

२०७७ बैशाख २१

ताजा नेपाल

कास्की । पोखरा महानगरपालिका(१० उत्तम मार्ग डेरा गरी बस्ने ३९ वर्षीय मन बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका ११ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट नगद ८० हजार ५० रुपैयाँ र ४ बुक तास वरामद भए... थप हेर्नुहोस्

हुण्डी काराेबारी २४ लाखसहित समातिए

२०७७ बैशाख २१

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँ सहित शनिबार बिहान प्रहरीले पक्राउ ... थप हेर्नुहोस्

मलेसियाका नेपाली समस्यामा

२०७७ बैशाख २१

ताजा नेपाल

क्वालालम्पुर । विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । कोरोना नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका ह... थप हेर्नुहोस्

महामारीबारे बेलैमा जानकारी गराएको हो : डब्ल्युएचओ

२०७७ बैशाख २०

ताजा नेपाल

एजेन्सी । कोरोना नियन्त्रणका सवालमा डब्लुएचओको काम राम्रो नभएको भन्दै महाशक्ति राष्ट्र अमेरिका आक्रोशित भइरहेको बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरसको महामारीबारे विश्व समुदायलाई पर्याप्त समय हुँदै जान... थप हेर्नुहोस्

ब्राउनसुगर सहित समातिए चार युवा

२०७७ बैशाख २०

ताजा नेपाल

बर्दिया । गुलरिया नगरपालिका-६ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४६ ग्राम ४ सय ३० मिलिग्राम सहित ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली टिकापुर नगरपालिका-१ घर भएका २८ वर्षीय राजन रावल, कैला... थप हेर्नुहोस्

घोरल मारेको अभियोगमा ६ जना पक्राउ

२०७७ बैशाख २०

ताजा नेपाल

अछाम । बान्निगढी जयगढ गाउँपालिका-६ पानिखाल भन्ने स्थानबाट जंगली जनावर घोरल मारेको अभियोगमा ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बान्निगढी जयगढ गाउँपालिका-६ बस्ने ३० वर्षीय भिम बहादुर साउद,... थप हेर्नुहोस्