Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बेलायती उपमन्त्रीले गरिन् नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उप मन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गरेका छन्। जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडे... थप हेर्नुहोस्

नयाँ गभर्नरसँग निजी क्षेत्रको अपेक्षा

२०८२ जेष्ठ ८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन्। निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था ने... थप हेर्नुहोस्

सरोकारवालासँग छलफल गरेर राष्ट्र बैंक अघि बढ्छः गभर्नर पौडेल

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीतिअनुरुप राष्ट्र बैंकले आफ्ना काम कारबाही अघि बढाउने बताएका छन् । राष्ट्र बैंकको कार्यालयमा आज पदभार गर्दै उनले राष... थप हेर्नुहोस्

मन्त्री र सांसदसिहत चीन जाँदैछिन् विद्या

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । सक्रिय राजनीतिमा होमिने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले नेता, मन्त्री र सांसदहरूसहित चीनको साताव्यापी भ्रमणमा जाने भएकी छन्। भ्रमण टोली जेठ १० गते बेइजिङ प्रस्थान गर्नेछ, जहाँ उनीहरूले द... थप हेर्नुहोस्

२०८२ वर्ष सदाभन्दा धेरै वर्षा हुने

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । यस वर्षको मनसुनमा सरदरभन्दा धेरै वर्षा हुने देखिएको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ... थप हेर्नुहोस्

लामिछानेको रिटमा आज सुनुवाइ नहुने

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ नहुने भएको छ । मंगलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटम... थप हेर्नुहोस्

जग हसाउने प्रधानमन्त्री

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । शान्तिका प्रतिक सत्यका अग्रदूत भनेर मानिने गौतम बुद्धको २५६९औं जन्मजन्तीमा प्रधानमन्त्ती केपी ओली प्रमुख अतिथि रहेको लुम्बिनी कार्यक्रममा सहभागिता कम देख्दा खिन्न हुनुप¥यो । प्रम आफैंले झूटो बोल्नु पनि जनसहभाग... थप हेर्नुहोस्

घिटी घिटी अवस्थामा काँग्रेस

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । जस्तो नेता त्यस्तै पार्टी भएपछि आफूलाई खाँटी ठानेका डा. शेखर कोइराला र कृष्ण सिटौलाको हैसियत पनि छर्लङ्ग भयो । जो हिजो सभापतिका दाबेदरा भएर संस्थापनको कृपामा राष्ट्रियसभा पुगे भने पार्टी सपार्न देशभर कुदेका डा... थप हेर्नुहोस्

सुन तस्करी मुद्दामा अभिनेत्रीलाई जमानत

२०८२ जेष्ठ ७

ताजा नेपाल

सुन तस्करी मुद्दामा मंगलबार आर्थिक अपराध अदालतले कन्नड अभिनेत्री रान्या रावलाई सशर्त जमानत दिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनलाई दुई जमानतकर्ता र २ लाख रुपैयाँ धरौटीमा अदालतले रिहाको आदेश दिएको हो। उनीसँगै अर्का अभ... थप हेर्नुहोस्

अनि छाडे ओलीले गभर्नरको अडान

२०८२ जेष्ठ ७

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनलाई नै धर्मराउने अवस्थामा पु¥याएको गभर्नर नियुक्ति ठूलो आलोचना सहँदै पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त भएको एक महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेका छन्। तर, यसका ला... थप हेर्नुहोस्