Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

यसरी हुन्छ एसइइको मूल्यांकन

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्य... थप हेर्नुहोस्

घाटाको निगम खाडलमा, हिमालयन एयर डलरमा

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । सरकारले जेसुकै भने पनि पर्यटन मन्त्रालयले चासो नदिँदा नेपाल वायुसेवा निगमका उडानहरु रोकेर निजी कम्पनीको हिमालय एयरलाइन्सलाई उडान भर्न दिनु भनेको कमिशन नभएर के हो ? थामसेर्कु समूहसँग जोडिएको यो कम्पनीले विदेशमा... थप हेर्नुहोस्

नेकपामा भाँडभैलो अध्यक्षद्वयको यस्तो दाबी

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं। दुई पाइलटद्वारा चलाइएको नेकपाभित्र अहिले भाँडभैलो छ । विधान अनुसार तीन तीन महिनामा बस्नु पर्ने नेकपा स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बस्यो। पहिलो दिन भएका कारण बैठकमा दुवै अध्यक्षले बैठकलाई सम्वोधन ... थप हेर्नुहोस्

जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

२०७७ असार ११

ताजा नेपाल

काठमाडौं । मुलुक संकटमा रहेको बेला सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना महामारीका समयमा अ... थप हेर्नुहोस्

आईजीपी बन्न यिनको दौड

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । राजनीतिक हस्तक्षेपले थला परेको प्रहरीलाई माओवादी नेतृत्वले गृह सम्हाल्दा राहत पुग्छ । तर आईजीपी बन्नेले माओवादी भन्दा काँग्रेस र र एमाले मात्र होइन राप्रपालाई रुचाउँछ । अच्युतकृष्ण खरेर काँग्रेस, धु्रवबहादुर प... थप हेर्नुहोस्

ठगी गर्ने दुई नेपाली अस्ट्रेलियामा जेल चलान

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । अस्ट्रेलियामा ठगी आरोपमा पक्राउ परेका दुई जना नेपालीलाई जेल पठाइएको छ । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा उनीहरुलाई सिड्नीस्थित एक अदालतले जेल चलान गरेको हो । प्रहरीले २२ वर्षकी ने... थप हेर्नुहोस्

काठमाडौं उपत्यका छिर्दै हुनुहुन्छ १४ दिन त होम क्वारेन्टाइनमा बस्नु पर्छ नि

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । तपाईं राजधानी काठमाडौं छिर्ने सुरसारमा हुनुहुन्छ भने तपाईंले अब १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले परिपत्र... थप हेर्नुहोस्

भाँडभैलोबीच नेकपामा छिर्यो एमसीसी

२०७७ असार १०

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्री निव... थप हेर्नुहोस्

कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल... थप हेर्नुहोस्

सरकारकै कारण कोरोना फैलिने डर

२०७७ असार ९

ताजा नेपाल

काठमाडौं । राजधानीलाई कोरोना महामारी फैलाउन राज्यनै लागेको छ । यो बेला सरकारको नियम पालना नगर्ने र आफूखुशी गाडी लिएर हिँड्नेहरुलाई समेत ट्राफि प्रहरीले सताउन थालेको छ । तर ट्राफिक प्रमुख भीम ढकाल भन्छन्, आफ्नो स्वास्थ्यल... थप हेर्नुहोस्