Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डाक्टरहरु पनि कोरोनाको शिकार

२०७७ जेष्ठ २६

ताजा नेपाल

चितवन । कोरोनाको उपचारमा खटिएका स्वाथ्यकर्मी कोरोना जोखिममा पर्ने गरेका छन् । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना सं... थप हेर्नुहोस्

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो

२०७७ जेष्ठ २६

ताजा नेपाल

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख... थप हेर्नुहोस्

प्रसुतिगृहबाट तानेर स्वास्थ्य मन्त्रालयको प्रवक्ता

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । मुलुकमा स्वास्थ्य संकट आइलागेका बेला कर्मचारी परिवर्तनमा व्यस्त रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ प्रवक्ता नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतम प्रवक्तामा नियुक्... थप हेर्नुहोस्

४ सय ६७ जनाले जिते कोरोना

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । नेपालमा कोरोना संक्रमित मात्रै बढेका छैनन्, कोरोनलाई पछार्नेहरु पनि बढेका छन् । आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार... थप हेर्नुहोस्

आज थपिए २१३ जना संक्रमित पुग्यो ३ हजार ४४८

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । पछिल्ला दिनमा कोरोना संक्रमित भेटिनेक्रम राम्रैसँग बढेको छ । सयौं संक्रमित एकै दिन थपिने क्रममा नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजा... थप हेर्नुहोस्

क्वारेन्टाइनमा पक्षपात किन

२०७७ जेष्ठ २५

ताजा नेपाल

सरकारको नजरमा देशका जनता सबै एकै हुन् ।तर यस पटक कोरोना माहामारी को चपेटामा परेका बैदिशिक रोजगारमा गएका नेपालीहरुप्रति सरकारको व्यवहार फरक देखियो । हवाइजहाज प्रयोग गरेर आउने नेपालीहरुलाई संघिय सरकारले स्वास्थ परिक्षण र क... थप हेर्नुहोस्

मौका पाउँदा पनि खुलेनन् उद्योग

२०७७ जेष्ठ २५

ताजा नेपाल

काठमाडौं । बन्दाबन्दी लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीको शुरुवाती चरणमा भन्दा ... थप हेर्नुहोस्

जनप्रतिनिधी नै बालुवा ठेकेदार

२०७७ जेष्ठ २४

ताजा नेपाल

हिजो चुनावको बेला पैसालाई जोड दिदाँ काग्रेस र कम्युनिष्टले पाटी कार्यकर्तालाई वास्ता नगरी उमेद्धार बनाएका बालुवा तस्करहरूले धादिङ्ख, नुवाकोट, काभ्रे सिन्धुली जिल्लाहरूलाई राज्यको सम्पत्ती दोहन गर्नेस्थानको रुपमा चिनाएका ... थप हेर्नुहोस्

भारतले किन हेप्छ ?

२०७७ जेष्ठ २३

ताजा नेपाल

वृटिस साम्राज्यले बनाइदिएको इष्टइन्डीया कम्पनिको टुक्रे रुप भारतको आफ्नो छिमेकी कसैसंग राम्रो सम्बन्ध भएन । बंगलादेश, पाकीस्तान, माल्दीप्स, भुटान लाई त उसले बारम्बार पेली रहेको हुन्छ । नेपाललाई राटी र बेटी संकृति र सभ्यत... थप हेर्नुहोस्

एनजिओ र नागरिक समाज खै ?

२०७७ जेष्ठ २३

ताजा नेपाल

राष्ट्र संकटमा पर्दा विदेशी डलर भित्राएर आफु मस्ती गर्ने एनजिओ र नागरिक समाजका डलर कान्तहरु कहाँ छन् । यती बेला जनता सोधि रहेको छ । सरकारलाई विपत परेको छ । भष्ट्रचार र कमिसन कानुनी रुपमा बैध बनाइएको छ । कम्युनिष्ट पाटीले... थप हेर्नुहोस्