Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सौन्दर्यकर्मीको व्युटिपार्लर

२०७६ माघ ७

ताजा नेपाल

सौन्दर्यकर्मी एलिना श्रेष्ठद्वारा सञ्चालनमा ल्याइएको तारकेश्वर नगरपालिका जरङ्खुस्थित एलिनाज व्युटिपार्लरको उद्घाटन प्रमुख अतिथि वरिष्ठ सौन्दर्यविद् तथा समाजसेवी सोनी काररञ्जितद्वारा सम्पन्न भएको छ । उक्त अवसरमा अन्य सौन्... थप हेर्नुहोस्

रोजिना भइन् मिस ग्ल्याम

२०७६ माघ ७

ताजा नेपाल

सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा शनिवार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट व... थप हेर्नुहोस्

कृषि विकास बैङ्कको अढाई अर्बको ऋणपत्र

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । कृषि विकास बैङ्कले २ अर्ब ५० करोड रूपैयाँबराबरको २५ लाख कित्ता डिबेञ्चर बिक्री गर्ने भएको छ । बैङ्कले आगामी ७ वर्षका लागि १०.३५ प्रतिशत व्याजदरमा प्रतिऋणपत्र १००० अङ्कित मूल्यमा २५ लाख कित्ताले हुन आउने २ अर्ब... थप हेर्नुहोस्

मेगा बैङ्कद्वारा न्यानो कपडा वितरण

२०७६ माघ ७

ताजा नेपाल

काडमाडौँ । मेगा बैङ्क नेपालले उदयपुरमा बालबालिकाहरूलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेगा बैङ्कले नेपाल सामाजिक विकास तथा जन सशक्तीकरण केन्द्रमार्फत् उदयपुरको बेलका नगरपालिकाका विद्याल... थप हेर्नुहोस्

जोखिम र दबाबमा बैङ्करहरू

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । एकातिर नाफा बढाउनुपर्ने तनाव र अर्कोतिर जोखिम कम गर्नुपर्ने दबाबले बैङ्करहरू यति बेला चौतर्फी तनावमा छन् । पुँजी वृद्धि, शाखा विस्तार एवं लगानी विस्तारका साथै प्रविधिसमेतको विस्तारले बैङ्कको व्यवसाय बढेको त छ ... थप हेर्नुहोस्

यस्तो छ देशको आर्थिक अवस्था

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको अर्थतन्त्रको अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको मङ्सिर मसान्तसम्मको समीक्षामा शोधनान्तर स्थिति, व्यापार घाटा, विदेशी विनिमय जस्ता सूचक सकारात्म... थप हेर्नुहोस्

कानुनले मात्र रोक्दैन अपराध

२०७६ माघ ७

ताजा नेपाल

कास्की । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निस्शुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । समुदाय(प... थप हेर्नुहोस्

हत्या गरी फरार रहेका तीन जना पक्राउ

२०७६ माघ ७

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्री... थप हेर्नुहोस्

काँग्रेसको केन्द्रमै सहमतिको खोजी

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुबीच नै सहमति खोजिने भएको छ । उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्रीद्धय कृष्ण सिटौला र प्रकाशमान सिंहसँग सोमबार बिहान छलफल गरेका थिए । पार्टी कार्यालय सा... थप हेर्नुहोस्

पशुपति क्षेत्रका पसल टहरा भत्काइने

२०७६ माघ ७

ताजा नेपाल

काठमाडौं । काठमाडौंमा सार्वजनिक जमीन खाली देखिनै हुँदैन, व्यापारीले कब्जा जमाइहाल्छन् । खुल्लामञ्च, भृकुटीमण्डप, रत्नपार्कमा मात्र होइन, पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा पनि खुट्टा टेक्ने जमीन खाली छैन । पशुपतिमा अ... थप हेर्नुहोस्