Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अवैध लागूऔषध सहित पक्राउ

२०७६ पुष २४

ताजा नेपाल

काठमाडौं । काठमाडौं, अवैध लागूऔषध खैरो हेरोइन २ सय २४ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने झापा कमल गाउँपालिका-५ घर भएका १९ वर्षीय ऋतुहाङ्ग लावती र क... थप हेर्नुहोस्

मिटरब्याजी रामबाबु यादव पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सर्लाही । मिटर ब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले रामबाबु राय यादवलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका याद... थप हेर्नुहोस्

काँग्रेस र कम्युनिष्टका दुई तानाशाह

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । कुनै बेला प्रधानमन्त्री ओली आफैंले एमाले फुटाएका थिए । टनकपुरको राष्ट्रघातमा एमाले टुक्रियो । त्यो बेला एमाले टुक्रिनु नै नेपालमा संसदीय विसगति बढ्नु हो । काँग्रेस र एमालेले प्रतिस्पर्धा गरेर पञ्चायती भूतप्रेत... थप हेर्नुहोस्

पञ्चायत बिर्साउने सूचना विधेयक

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । सुन्दै छक्क पर्ने अवस्था आउँदैछ नेपालमा । प्रधानमन्त्री केपी शर्मा ओली छन् जो प्रजातन्त्रका लागि १४वर्ष त जेल बसेको योग्यता सुनाउँछन् । विद्यालयका कलिला बालबालिकासँग झूटो बोल्दिन भन्छन् । तर व्यहवार झूट, लूट र... थप हेर्नुहोस्

१ सय ८० जना यात्रु सवार विमान दुर्घटनाग्रस्त

२०७६ पुष २३

ताजा नेपाल

एजेन्सी । तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन । इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । नागर... थप हेर्नुहोस्

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

सिरहा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका(१२ ठटिया बस्ने २३ वर्षीय राकेश यादवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्

श्रीमतीको हत्या गरेको अभियोगमा समातिए कुमाल

२०७६ पुष २३

ताजा नेपाल

रुपन्देही । आफ्नै ३० वर्षीया श्रीमती कान्छी सुवेदी कुमाललाई धारिलो हतियार ह्याम्मर प्रहार गरी हत्या गरेको अभियोगमा सियारी गाउँपालिका(१ बस्ने सोही गाउँपालिका(३ सितापुर घर भएका ३० वर्षीय सनी कुमाललाई मंगलबार राति प्रहरीले ... थप हेर्नुहोस्

बालिकाको हत्याको अभियोगमा ४ जना पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

पर्सा । पोखरिया नगरपालिका-९ शिवबर्वा बस्ने १५ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा ४ जनालाइ सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका-९ शिवबर्वा बालिकाकी आमा ३० वर्षीया शिवकली देवी, सोही ... थप हेर्नुहोस्

अनलाईनमार्फत् ठगी गर्ने ५ जना पक्राउ

२०७६ पुष २३

ताजा नेपाल

काठमाडौं । अनलाईनमार्फत् ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई उपत्यकाका विभिन्न स्थानबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका(३ घर भएकी २८ वर्... थप हेर्नुहोस्

क्रान्तिकारी मन्त्रीले सल्लाहकार साटे

२०७६ पुष २२

ताजा नेपाल

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत बेवास्ता गर्न सफल वनमन्त्री शक्ति बस्नेतले आफ्नो मन्त्रालय मातहतका विभिन्न निकायहरुमा कार्यकारी तथा बोर्ड सदस्यहरु नियुक्त गर्न नसके पनि प्रधानमन्त्री केपी ओलीलाई सूचना दि... थप हेर्नुहोस्