Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एक स्थानीय तहबाट अर्कोमा स्थानीय तहमा जान रोक

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्च सतर्कता अपनाउँदै गरेको लकडाउनलाई थप कडा बनाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक प्रदेशबाट अर्को प्रदेश... थप हेर्नुहोस्

सुदूरपश्चिममा भेटिए तीन नयाँ संक्रमित

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस ९कोभिड–१९० पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । संक्रमितको पछिल्लो विवरण स्वास्थ्य मन्त्रालयको आधि... थप हेर्नुहोस्

कोरोना कोषमा २ अर्ब सङ्कलन

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपालीमा एउटा लोकोत्ति प्रसिद्ध छ । त्यो हो, ‘एकले थुकी सुकी, सयौंले थुकी नदी ।’ यस्तै भएको छ, सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गर्नेहरु दिन दिनै बढिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय... थप हेर्नुहोस्

कोरोनाका कारण ११ लाख संक्रमित, ५९ हजार बढीको मृत्यु

२०७६ चैत्र २२

ताजा नेपाल

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ । यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको स... थप हेर्नुहोस्

राष्ट्रपतिबाट सरकारको प्रसंसा

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले नेपालमा कोरोना भाइरसको संक्रमण सीमित रहेको र फैलिन नपाएको बताएकी छन्। राष्ट्रपति भण्डारीले शुक्रबार साँझ कोरोना भाइरसको संक्... थप हेर्नुहोस्

स्वास्थ्य सामग्री खरिद टेण्डर प्रक्रिया सेनाद्वारा रद्द

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्र... थप हेर्नुहोस्

खुकुरी प्रहारको अभियोगमा पक्राउ

२०७६ चैत्र २२

ताजा नेपाल

नुवाकोट । खुकुरी प्रहार गरी आफ्नै मामाको छोरालाई गम्भीर घाइते बनाएको अभियोगमा तादी गाउँपालिका(३ चौडाडा बस्ने २० वर्षीय सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने आफ्नै मामाको छोरा २२ वर्षीय ब... थप हेर्नुहोस्

कोभिड-१९ बारे सूचना दिन ‘नेपाल पुलिस मोबाइल एप’ को प्रयोग

२०७६ चैत्र २२

ताजा नेपाल

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा देखिएको कोराना भाइरस (कोभिड-१९) बारे सूचना तथा जानकारी दिन नेपाल प्रहरीले ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ । घरेलु हिंसा, अपहरण, लागूऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, म... थप हेर्नुहोस्

कोरोना नियन्त्रण कोषमा नेपाल लाइफको एक करोड सहयोग

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारको ‘कारोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोष’मा एक करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन... थप हेर्नुहोस्

सबै बिरामीको उपचार गर्न मन्त्रीको निर्देशन

२०७६ चैत्र २१

ताजा नेपाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का पदाधिकारीलाई आज मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिएका छन् । ... थप हेर्नुहोस्