Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सामाजिक सुरक्षा कोषमा जान मान्दैनन् कर्मचारी

२०७६ पुष १

ताजा नेपाल

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन बैङ्कहरूलाई बारम्बार भनिरहे पनि बैङ्कहरू अस्वीकार गरिरहेका छन् । बैङ्कर्स सङ्घले नै सामाजिक सुरक्षा कोषमा जान अनिवार्य गरिएको सरकारी रणनीति मन पराएको छैन । सामाजिक सुरक्... थप हेर्नुहोस्

नामै बलबहादुर त्यो पनि काँग्रेस !

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । सोलु सल्यान नेटाका लालबहादुर खत्रीका छोरा बलबहादुर खत्री (केसी) को क्याम्पस जीवन नक्साल निवासी शारदा केसीको आश्रममा बित्यो । विद्यार्थी आन्दोलनमा ठेला गाडामा पनि उनी चढे । आम विद्यार्थीको माग विपरित पञ्चायतसँग... थप हेर्नुहोस्

पाइपलाइन विस्तारमा ब्रम्हलुट

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । पाइपलाइन विस्तार र मर्मत सिआईपी प्रोग्रामको बजेट लुट्न पल्केका काठमाडौं उपत्यका खानेपानी लिमिटेड महाराजगञ्ज शाखाभित्र यतिखेर भ्रष्टहरूको राइदाई चलेको छ । त्यहाँ नभएको काम देखाएर पैसा खानेहरू कार्यालय प्रमुख रम... थप हेर्नुहोस्

मन्त्री माग्दै मोहनविक्रम खुमलटारमा

२०७६ पुष १

ताजा नेपाल

काठमाडौं । साम्यवादउन्मुख पार्टी नीतिअनुसार सरकारले काम गरेन । यो सरकारको नेतृत्व नै संघीयता र गणतन्त्रविरोधी थियो । त्यही कारण केपी ओलीका दासहरू नेकपाका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नै नियोजित षड्यन्त्र गर्दैछन् । माओव... थप हेर्नुहोस्

राष्ट्रियसभामा सांसदको टेण्डर

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । १९ जना सांसदको पदावधि समाप्त हुने भएपछि सो पदमा प्रवेश गर्न पैसा थैली बोकेर ब्रोकरहरू ठूला दलका धनी नेताको ढोका चाहार्न थालिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले अरुको कुरालाई भन्दा गुटको सल्लाह र सुझाव मान्ने ... थप हेर्नुहोस्

देउवा र पौडेल पक्षबीच विवाद

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । पार्टी भित्र देखिएको विवाद समाधानका लागि बसेको नेपाली कांग्रेस संस्थान र संस्थापन इतरको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ । सोमबार विहान १० बजेदेखि कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक... थप हेर्नुहोस्

आज राजनीतिक प्रतिवेदनमाथि छलफल

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ । वैठक पार्टी कार्यालय धुम्बाराहीमा विहान १... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकआज

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने बताइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरु उपस्थित नभएपछि आ... थप हेर्नुहोस्

चक्कु प्रहार गरी छिमेकीको हत्या

२०७६ मंसिर ३०

ताजा नेपाल

रुपन्देही । तिलोत्तमा नगरपालिका-१० कान्छी बजारस्थित जग्गा प्लटिङ गरेको स्थानमा सोही ठाउँ बस्ने ५५ वर्षीया कमला देवी परियारको चक्कुले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय बिकाश गुरुङलाई शनिबार... थप हेर्नुहोस्

अवैध लागूऔषध गाँजा सहित पक्राउ

२०७६ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-२० बिष्णुपादुका अछामे डाँडास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपनगरपालिका-२० तरहरा बस्ने २० वर... थप हेर्नुहोस्