Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ह्याकरले कृषि विकास बैंकबाट पनि लुटे २ करोड

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौ... थप हेर्नुहोस्

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । काठमाडौं महानगरपालिका(१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँ १ लाख ५० हजार सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बस्ने भारत बेतिया घर भएका ३० वर्षीय प्रमेन्द्र दास र २८ ... थप हेर्नुहोस्

ठूलो परिणामको लागूऔषध पक्राउ

२०७६ आश्विन ८

ताजा नेपाल

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना।६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका(२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरील... थप हेर्नुहोस्

लागूऔषसहित दुई युवा समातिए

२०७६ आश्विन ७

ताजा नेपाल

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङ्ग जिल्लाको गुठी नगरपालिका ३ बस्ने १९ वर्षिय विजय बोहोर... थप हेर्नुहोस्

सीमामा समातियो लाखौंको सामान

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले करीव चार लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ... थप हेर्नुहोस्

हातहतियार विष्ट पक्राउ

२०७६ आश्विन ७

ताजा नेपाल

भोजपुर । भोजपुर नगरपालिका(१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका(५ चोलन्ती बस्ने ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प... थप हेर्नुहोस्

पाँच जुवाडै झिरिप्पै

२०७६ आश्विन ७

ताजा नेपाल

बझाङ । जयपृथ्वी नगरपालिका(१० दौलीचौर टोल बस्ने मानबहादुर बोहरा लगायत ५ जनालाई जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख १९ हजार ५ सय ७२ रुपैयाँ र ३ बुक तास सहित प्रहरी पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुन... थप हेर्नुहोस्

दुई लुटेरा समातिए

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । काठमाडौं टोखा नगरपालिका(१० बस्ने पाँचथर फिदिमका २९ वर्षीयको पुरुषलाई लुटपाट गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोगबुस्थित नमस्ते नेपालमा काम गरी बस्ने कैलाली धनगढीका ... थप हेर्नुहोस्

फरार ठग बिमला पक्राउ

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(१० ठेगाना भएकी ४६ वर्षीय विमला थापालाई थापागाउँ बानेश्वरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असार २६ गतेको फै... थप हेर्नुहोस्

प्रभातफेरीमा नेपाल प्रहरीको सहभागिता

२०७६ आश्विन ७

ताजा नेपाल

काठमाडौं । ४०औं सामाजिक सेवा दिवस समारोह २०७६ को अवसरमा “सुखी र समृद्ध राष्ट्रिय सोच, समाज विकास हाम्रो अठोट” भन्ने नारा सहित सोमबार समाज कल्याण परिषद्‍द्वारा आयोजित प्रभातफेरीमा नेपाल प्रहरीले सहभागिता जनाएको छ ।... थप हेर्नुहोस्