Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एक किलो चाँदी बोक्ने विकास पक्राउ

२०७६ भाद्र २२

ताजा नेपाल

पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र १६ गते एपीएफ टोलीले एक के।जी। तीन सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १२ रामगढवा ब... थप हेर्नुहोस्

नक्कली बिल बनाएर कपडाको तस्करी

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट एपीएफ टोलीले भाद्र २० गते करीव दुई लाख ६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । बिराटनगरबाट कटारीतर्फ आउँदै गरेको ना ५ ख ११३३ नम्बरको यात्रुवाहक बसमा ... थप हेर्नुहोस्

लागूऔषधसहित चौधरी पक्राउ

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भाद्र २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने २७ वर्षिय नरेश च... थप हेर्नुहोस्

त्यो सत्यलाई कसले बुझिदिने ?

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । पर्यटनवर्ष आउन लागेको छ महिनासम्म विभागीय मन्त्री थिएनन् । सरकार २०२० मा २० लाख पर्यटक भिœयाउने भन्छ । तर बुटीक एयरपोर्टको हालत सुधार्न नागरिक उड्डयन प्राधिकरणले एयरपोर्ट स्तरोन्नति काम रात्रि कालिन उडान रोकेर... थप हेर्नुहोस्

खाने ठाउँमै सबैको नजर

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । चाडपर्व शुरु हुनासाथ सीमा क्षेत्रमा राजश्व छलेर सामान भिœयाउने अभियान नै शुरु भएको छ । नेपालगञ्जका व्यापारहिरूले त भन्सार प्रमुखलाई प्रहरी र सशस्त्र प्रहरीका जिल्ला कमाण्डर एसपीहरूलाई समेत उपस्थित गराएर ज्ञापन... थप हेर्नुहोस्

रड प्रहार गर्ने रोशन पक्राउ

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । काठमाडौं काडाँघारी बस्ने २१ वर्षीय सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई शुक्रबार राति प्रहरीले पक्... थप हेर्नुहोस्

लागूऔषध सहित पक्राउ

२०७६ भाद्र २२

ताजा नेपाल

काठमाडौं । कास्की, पोखरा महानगरपालिका(३० पिपलडाँली बस्ने ३० वर्षीय शुदर्शन तिवारीलाई नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुल, फेनारगन ३५ एम्पुल, नुर्फिन २९ एम्पुल र नाइट्रोभेट १५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्... थप हेर्नुहोस्

टानको अध्यक्षमा खुमबहादुर

२०७६ भाद्र २१

ताजा नेपाल

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३... थप हेर्नुहोस्

एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

२०७६ भाद्र २१

ताजा नेपाल

पर्सा । वीरगंज महानगरपालिका-३ बस्ने १५ वर्षीया किशोरीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने सम्साद मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-६ गणेशमान चो... थप हेर्नुहोस्

मानव बेचबिखन अपराध सभ्य समाजको बाधक

२०७६ भाद्र २१

ताजा नेपाल

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा “सरकारको प्रतिबद्धतास्मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यबद्धता” भन्ने मुल नारा सहित शुक्रबार विशेष कार्यक्रम सम्पन्न भएको छ ।... थप हेर्नुहोस्