Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

भाटभटेनी लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटपाट गरेको सामानसहित नियन्त्रणमा लि... थप हेर्नुहोस्

रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्किने

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् । सभापतिबाट निलम्बन गरेर का... थप हेर्नुहोस्

जगमानले सम्हाले दुवेदीको कमान्ड

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । राजसंस्था पक्षधरले घोषणा गरेको संयुक्त जनआन्दोलन समितिको नेतृत्व परिवर्तन भएको छ। आफू नजरबन्दमा परेपछि नवराज सुवेदीले एक विज्ञप्ति निकालेर जगमान गुरुङलाई नेतृत्वको जिम्मेवारी दिएका हुन्। विज्ञप्तिमा उनले भनेका... थप हेर्नुहोस्

पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ । डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता ब... थप हेर्नुहोस्

क–कसलाई लाग्दैछ राज्यविरुद्धको अपराध कसुर

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समि... थप हेर्नुहोस्

आज दुवै सदनको बैठक बस्दै

२०८१ चैत्र १७

ताजा नेपाल

काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का... थप हेर्नुहोस्

तीनकुने हिंसालाई लिएर राप्रपामा विवाद, पार्टी दुई धारमा विभाजित

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसालाई लिएर राजावादी पार्टी राप्रपामा विवाद देखिएको छ । आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितका नेता पक्राउ पर्दा पनि अध्यक्ष राजेन्द्र लिङ्... थप हेर्नुहोस्

ज्ञानेन्द्र राजा भए के गर्लान्

२०८१ चैत्र १६

ताजा नेपाल

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको जिकिर गर्दै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल लेखक संघको आठौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन... थप हेर्नुहोस्

प्रसाईंविरुद्ध लाग्दैछ मानवहत्याको अभियोग

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । शुक्रबारको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ । उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्... थप हेर्नुहोस्

दुर्गा प्रसाईंको मोबाइल बन्द, को को समातिए ?

२०८१ चैत्र १६

ताजा नेपाल

काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी अस्पतालबाट घाइते ... थप हेर्नुहोस्