Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर... थप हेर्नुहोस्

शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्... थप हेर्नुहोस्

तीनकुने क्षेत्रमा केहीबेरमा कर्फ्यु लाग्दै

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुर... थप हेर्नुहोस्

कुलमानको बर्खास्तीबारे संसद्‌मा प्रधानमन्त्रीले उत्तर दिने

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे संसद्‌मा बोल्न तयार भएका छन् । एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार यही चैत १८ गते प्रतिनिधि सभामा प... थप हेर्नुहोस्

आन्दोलनकारी आगजनीमा उत्रेपछि तीनकुनेमा हवाई फायर

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । तीनकुनेको स्थिति तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो । पछि हवाई फायर गरेको हो । त्यस... थप हेर्नुहोस्

लुम्बिनी प्रदेशको इतिहासमै पहिलो पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम 

२०८१ चैत्र १५

ताजा नेपाल

लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ दाङमा सम्पन्न भएको हो । का... थप हेर्नुहोस्

गीतसंगीतको क्षेत्रमा नन्दु परियारको पृथक पहिचान

२०८१ चैत्र १५

ताजा नेपाल

नेपालको गुल्मि जिल्ला, छत्रकोट गापामा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव बटुलेका नन्दु परियार गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार मानिन्छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको ब... थप हेर्नुहोस्

विपक्षी भएनन् टसमस, संसद बन्दी

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरिले अहिले बानेश्वरस्थित संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्। कुलमान घिसिङ हटाएका विषयमा अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना नभएकाले सहमतिका लागि सभामु... थप हेर्नुहोस्

राजावादीको पक्षमा खुलेकी मनिषा

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं । सरकारलाई निषेधको राजनीति नगर्न अपिल गर्दै केही सामाजिक अगुवाले अपिल गरेका छन्। प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै भाष्कर राजकर्णिकार, कुशकुमार जोशी, भवानी राणा, मनिषा कोइराला, ट... थप हेर्नुहोस्

कुलमान हटाउने कारण खोज्दा बन्धक बन्यो संसद

२०८१ चैत्र १५

ताजा नेपाल

काठमाडौं। तीन महिना कार्यकाल बाँकी रहेका र विद्युत प्राधिकरणलाई नाफामा लगेका, जनजनको मनमा बसेका एउटा कर्मचारीलाई सिंगै सरकार लागेर हटाउनु पर्ने कारण संसद खोजिन थालेकोछ । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनु... थप हेर्नुहोस्