Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेस गरिने

२०८२ जेष्ठ १३

ताजा नेपाल

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ जे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थ... थप हेर्नुहोस्

उपमेयरको नेतृत्वमा बालेनलाई सबै कार्यपालिका सदस्यको पत्र

२०८२ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्। पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ... थप हेर्नुहोस्

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण

२०८२ जेष्ठ १२

ताजा नेपाल

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड १९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ... थप हेर्नुहोस्

माओवादी केन्द्र र नेसपाबीच एकता हुँदै

२०८२ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपाबीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०८२ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । पार्टीभित्रै गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला आज सोमबार सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक अहिले ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ। बैठकमा गृहमन्त्र... थप हेर्नुहोस्

महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । रोशनी शाही मृत फेला परेकी छन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बला... थप हेर्नुहोस्

गभर्नर पौडेलको नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा मुद्दा

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । हालै मात्रै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका डा विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु बैंक ऐन, २०५८ को प्रतिकूल भएको ... थप हेर्नुहोस्

राजीनामा दिएर छानबिनमा सघाउन गृहमन्त्री लेखकलाई शेखरको सुझाव

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर छा... थप हेर्नुहोस्

एमालेले बोलायो सचिवालय बैठक

२०८२ जेष्ठ ११

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सर... थप हेर्नुहोस्

मध्यराति जिप दुर्घटना, तीन जनाको मृत्यु

२०८२ जेष्ठ ११

ताजा नेपाल

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको ह... थप हेर्नुहोस्