Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राष्ट्रपति ट्रम्पलाई शुरुमै लाग्यो झट्का

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मजात नागरिकताका लागि जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्न अदालतले रोक लगाइदिएको छ । सिएटल जिल्ला अदालतका न्यायाधीश जोन कफनोरले उक्त आदेश कार्यान्वयन नगर्न अन्तरिम आ... थप हेर्नुहोस्

अधिवक्ता त्रिपाठीका अभिव्यक्तिमा न्यायाधीश समाजको आपत्ति

२०८१ माघ ११

ताजा नेपाल

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अभिव्यक्तिलाई लिएर बहालवाला न्यायाधीशहरूले संगठितरूपमा प्रतिवाद गरेका छन्। न्यायाधीशहरूका तर्फबाट न्यायाधीश समाज, नेपालनामक संस्थाले एक विज्ञप्ति जारी गरी त्रिपाठीका अभिव्यक्ति... थप हेर्नुहोस्

सरकार भ्रष्टाचारीलाई बचाउन तल्लिन

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जानेबारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्। नीतिगत रुपमा हेर्द... थप हेर्नुहोस्

रावलको वरिपरि देखिनेलाई एमालेले डण्डा बर्साउने

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौ । गत पुस ११ गतेको सचिवालय बैठकबाट निष्कासित पूर्वउपाध्यक्ष डा. भीम रावललाई साथ दिने नेता कार्यकर्तामाथि नेकपा एमालेले कारबाहीको डन्डा चलाउन थालेको छ। रावलको गृहजिल्ला अछाममा पार्टी हितविपरीत काम गरेको आरोपमा जिल्... थप हेर्नुहोस्

डब्लुएचओले भन्यो, अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं

२०८१ माघ १०

ताजा नेपाल

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जा... थप हेर्नुहोस्

सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि आजदेखि थुनछेक बहस

२०८१ माघ १०

ताजा नेपाल

काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दि... थप हेर्नुहोस्

दिनेश त्रिपाठीले रविविरुद्ध बहस गर्न भैरहवा पनि पुगे

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मुद्दामा सहकारी पीडितहरूको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भैरहवा पुगे‍का छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाका पीडितहरूको... थप हेर्नुहोस्

शिल्पाले भनिन्, मलाई अब लड्नु छैन

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो । शिल्पा र छविबीच अंश... थप हेर्नुहोस्

सैफ अस्पतालबाट डिस्चार्ज

२०८१ माघ ९

ताजा नेपाल

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । चक्कु आक्रमणको घटनाको पाँच दिनपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरियो । मंगलवार मध्यान्नमा उनी आफ्नो घर फर्किएका छन् । बलिउड अभिनेता सैफ अली खानमाथि पाँच दिन अघि ... थप हेर्नुहोस्

५२ अंक बढ्यो सेयर बजार

२०८१ माघ ९

ताजा नेपाल

काठमाडौं । बुधबार सेयर बजार ५२.३६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । बजार दिनभर हरियाली रह्यो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १९ करोडको कारोबार भएकोमा आज ९ अर्ब ... थप हेर्नुहोस्