Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

विदेशबाट पैसा पठाउँदा चिन्ने, अहिले चिन्दिनँ भनेपछी चक्कु प्रहार

२०८१ माघ २

ताजा नेपाल

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । पुस २६ मा चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदै छ । चक्क... थप हेर्नुहोस्

ओलीको आलोचना गर्दा अर्का कामरेड पनि डामिए

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । कोसी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ। पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा उदयपुरका नेता कार्कीलाई कोसी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीका ... थप हेर्नुहोस्

विपक्षी दलको बैठक सिंहदरबारमा बस्दै

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । संसद्का विपक्षी दलहरुको बैठक सिंहदरबारमा बस्दैछ। संसद्को प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायत दलका नेताको बैठक बुधबार बिहान नौबजे बस्न ... थप हेर्नुहोस्

झापामा बस दुर्घटना चालक पक्राउ

२०८१ माघ २

ताजा नेपाल

काठमाडौं । झापामा आज बिहान बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा बुधबार बिहान काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको ‘नागरिक’ बस दु... थप हेर्नुहोस्

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति समातिए

२०८१ माघ २

ताजा नेपाल

एजेन्सी । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउपछि युनले भिडिओ सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान गैरकानुनी भएको दाबी गरेका छन्। युन सुक योलले गत वर्ष डिसेम्बर ३ ... थप हेर्नुहोस्

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु ... थप हेर्नुहोस्

भूमि अध्यादेश रोक्दै राष्ट्रपतिले जारी गरे ४ अध्यादेश

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न ४ अध्यादेश जारी गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्ले ५ वटा अध्यादेश सिफारिस गरेकोमा राष्ट्रपतिले तीमध्ये ४ वटा जारी गरेको राष्ट्रपति कार्यालय, शी... थप हेर्नुहोस्

बैंकलाई जस्तै कडा नियममा बाँधिँदै सहकारी

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिना धितो प्रवाह भएका ऋणमा सहकारीले शतप्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान सहितको मस्यौदा तयार पारेको छ। राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि जारी ... थप हेर्नुहोस्

२५ एसपी एसएसपीमा बढुवा सिफारिस

२०८१ माघ १

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी तर्फका २५ जना प्रहरी उपरीक्षक एसपी वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी मा बढुवाको लागि सिफारिस भएका छन्। पुस २९ गते बसेको बढुवा समितिको बैठकले २५ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस ... थप हेर्नुहोस्

स्वस्थानी व्रतको टीका निकिताले रविलाई इजलासमै लगाइदिइन्

२०८१ पुष २९

ताजा नेपाल

२९ पुस, काठमाडौं । थुनछेक बहसको क्रममा काठमाडौं जिल्ला अदालतको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले टीका लगाइदिएकी छन् आजबाट माघ स्नान एवम् स्वस्थानी व्रत आरम्भको रातो टीका पत्नी निकिता पौडेलले रविलाई लगाइदि... थप हेर्नुहोस्