Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

रवि काठमाडौँमा आइतबार अदालत जाने

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन्। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्रीसमेत रहेक... थप हेर्नुहोस्

अधिवेशन रोकेर दोस्रोपल्ट अध्यादेश

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने बेला दोस्रो अध्यादेश ल्याएको छ। शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केह... थप हेर्नुहोस्

गठबन्धनको औचित्यमाथि प्रश्न उठ्यो

२०८१ पुष २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर प्रष्ट जवाफ माग्न आफ्ना सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन... थप हेर्नुहोस्

के छ यि तिनको भेटवार्ताको रहश्य

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राज... थप हेर्नुहोस्

गाडी चढेर काठमाडौं आउँदै रवि

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । ६५ लाख धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउने भएका छन् । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोख... थप हेर्नुहोस्

कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा स्थानीय आन्दोलित

२०८१ पुष २६

ताजा नेपाल

सिरहा। कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका थिए । आन्दोलनकारीले कृषि विका... थप हेर्नुहोस्

हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक बन्यो एनआईएमबी

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्रीन क्लाइमेट फन्ड (जीसीएफ) बाट मध्यम आकारको श्रेणीमा मान्यता प्राप्त गर्न सफल भएको छ । यससँगै बैंक नेपालको पहिलो निजी क्षेत्रको संस्था र पहिलो वाणिज्य बैंक बन्न सफल भए... थप हेर्नुहोस्

अमेरिकामा हिउँमा कार चिप्लियो, २ नेपालीको मृत्यु

२०८१ पुष २६

ताजा नेपाल

एजेन्सी । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ७स्३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय ... थप हेर्नुहोस्

काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै रवि

२०८१ पुष २६

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा परेकाले लामिछाने आज काठ... थप हेर्नुहोस्

रविको मुद्दामा आउला त आज अदालतको आदेश

२०८१ पुष २५

ताजा नेपाल

पोखरा। सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आज आदेश आउने सम्भावना देखिएको छ। सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरेपछि आज आदेश आउन सक्ने देखिएको हो। बुधबार मुद्दाका आर... थप हेर्नुहोस्