Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सार्वजनिक लेखा समितिका सभापति पोखरेलले हटाए स्वकीय सचिव

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेवारीबाट निकालेका छन्। सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदाल... थप हेर्नुहोस्

मुगुमा भूकम्पको धक्का

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र ... थप हेर्नुहोस्

बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीन सहित ४ जनाको मृत्यु

२०८१ पुष १९

ताजा नेपाल

काठमाडौं । गएराति बझाङमा जिप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से१ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्... थप हेर्नुहोस्

तुलसी घिमिरेले -पहाड- फिल्ममा कान्छी छोरीलाइ डेब्यु गर्दै

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । तुलसी घिमिरेले निर्माण र निर्देशन गर्न लागेको आगामी फिल्म पहाडबाट उनकै कान्छी छोरी पञ्चमीले अभिनयमा डेब्यु गर्ने पक्का भएको छ । बुधबार बेलुका मात्र पञ्चमीलाई फिल्म खेलाउने टुंगो लागेको जानकारी निर्देशक घिमि... थप हेर्नुहोस्

भाइरल बालगायक सचिन परियारको निधन

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । बोल्ने फरक शैलीका कारण एकाएक भाइरल भएर गायनमा जमेका बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन... थप हेर्नुहोस्

बैतडीमा २४ वर्षीय महिला बलात्कृत

२०८१ पुष १८

ताजा नेपाल

बैतडीमा २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी छन् । प्रहरीका अनुसार सिगास गाउँपालिकाकी ती महिलालाई गत असार १७ गते राति २६ वर्षीय अर्जनसिंह धामीले जबरजस्ती करणी गरेका थिए । महिलाले इला... थप हेर्नुहोस्

इजरायली आक्रमणबाट १७ प्यालेस्टिनीको मृत्यु

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ — इजरायली आक्रमणबाट उत्तरी र मध्य गाजा पट्टीमा बुधवार १७ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायली विमानले उत्तरी गाजाको जबलिया अल–बलादमा रहेको एउटा घरमा गरेको आक्रमणमा अधिकांश बालबालिकाको मृत्यु भएको र धेरै घाइते ... थप हेर्नुहोस्

शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्पत्ति छानबिनमा विशेष आयोग गठन गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा उनले भ्रष्टाचार छानबिनको विषयमा हरेको फरक फरक धारण आउने गरेकोले आयोग नै गठन ... थप हेर्नुहोस्

कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने दुई जना पक्राउ

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। पाँच वटा कुकुरको बच्चा र एउटा माउ मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्... थप हेर्नुहोस्

उपनिर्वाचन जित्ने वडाध्यक्षमाथि बलात्कारपछि हत्या र अपहरणको मुद्दा

२०८१ पुष १८

ताजा नेपाल

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्षविरुद्ध तीनवटा कसुरमा मुद्दा दायर भएको छ। पछिल्लो उपनिर्वाचनबाट वडाध्यक्षमा निर्वाचित धीरेन्द्रकुमार साहलाई शपथग्रहण समारोहबाटै प्रहरीले मंसिर २० गते पक्राउ गरेको थ... थप हेर्नुहोस्