Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

अब गर्दैन चुनावमा काँग्रेसले गठबन्धन

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको प्रस्तावलाई पारित गरेको छ। २०८० फागुनमा ललितपुरको गोदावरीमा भएको महासमिति बैठकमा गगनले अबका निर्वाचन एक्लै लड्ने गरी गरेको प्रस्तावलाई आइतबार बसेको केन्द्रीय कार्यसमिति ... थप हेर्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा पुस्तकालय सञ्चालन

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो। ... थप हेर्नुहोस्

अमेरिकामा अर्का नेपाली मृत भेटिए

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं। अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भटिएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। ... थप हेर्नुहोस्

आज बावुको मुख हेर्ने दिन

२०८१ भाद्र १७

ताजा नेपाल

काठमाडौं। भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उ... थप हेर्नुहोस्

बिचौलियाले बनायो वर्तमान सरकार

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । नेतृत्व हस्तान्तरणको बहसले माओवादीभित्र ठूलै खैलाबैला मच्चिएका बेला प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्व टीका लगाएर हस्तान्तरण गर्ने कुरा नभएको बताएका छन् ।... थप हेर्नुहोस्

प्रकाशलाई घरैमा आइपुग्यो नेपाली नागरिकता

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । यहाँ बलेको आगो ताप्नेकै बाहुल्यता छ । नागरिकता नपाउने लाखौं होलान् तर अहिले चर्चामा रहेका प्रकाशले घरैमा नागरिकता पाएका छन् । गोर्खाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारमा ३३ वर्षे गोठालो जीवन बिताउने क्रममा ‘हेर... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०८१ भाद्र १६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका प्रतिवेदन परिमार्ज... थप हेर्नुहोस्

कर्णालीको विकासका लागि रास्वपा एकमात्र विकल्प

२०८१ भाद्र १६

ताजा नेपाल

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आगामी ०८४ को चुनावमा कर्णालीको विकास गर्ने गरी चुनाव जित्ने बताउनु भएको छ । सुर्खेतमा कर्णाली विशेष अभियान अन्तर्गत कर्णाली प्रदे... थप हेर्नुहोस्

बस र ट्रक एकआपसमा ठक्कर खाँदा तीन जना घाइते

२०८१ भाद्र १६

ताजा नेपाल

चितवन । मुग्लिन–नरायणघाट सडक खण्डमा पर्ने सिमतलातमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । भरतपुर महानगरपालिका २९ को सिमलतालमा नारयणघाटतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ११०८ नम्वरको ट्रक र विपरित दिश... थप हेर्नुहोस्

‘सोह्रै सिंगार लाएँ’

२०८१ भाद्र १५

ताजा नेपाल

काठमाडौं । नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार लाएँ’ गीतको एरेन्ज... थप हेर्नुहोस्